रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले रोस्टरमा परेका नेपाली युवाहरूले जुलुस, धर्ना र आन्दोलनजस्ता गतिविधि गर्न थालेकाले सम्पूर्ण प्रक्रिया प्रभावित भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। Read More...
कपिलवस्तु जिल्लाभित्र रहेका ४ नगरपालिका — महाराजगंज, कपिलवस्तु, शिवराज र कृष्णनगर — तथा ४ गाउँपालिका — मायादेवी, सुद्धोधन, बिजयनगर र यशोधरा — ले सूचना प्रकाशित गर्दै बिदा दिएका छन । Read More...
काठमाडौँबाट बिहान ६ः१० बजे र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ः१० बजे हप्तामा चार दिन (आइतबार, मङ्गलबार, बिहीबार र शनिबार) उडान हुने तालिका तय गरिएको छ। Read More...