उर्दू साहित्यमा नेपालको नाम विश्वमञ्चमा !

यो सम्मान शमीम अहमद नदवीको व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही नेपालभित्र उर्दू भाषा र साहित्यको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि गरिएको दीर्घकालीन प्रयासको अन्तर्राष्ट्रिय…
Read More...

शनिबार–आइतबार सर्बजनिक बिदा तर पनि वडा कार्यालय खुला , वृद्धवृद्धाका लागि बायोमेट्रिक सेवा

नियमित कार्यदिवसमा सेवा लिन आउन नसक्ने सेवाग्राहीलाई समस्या नहोस् भन्ने सोचका साथ वडा कार्यालयले बिदाका दिन पनि सेवा प्रवाह गरेको हो। समयमै बायोमेट्रिक गर्न नसक्दा सामाजिक सुरक्षा भत्ता…
Read More...

राष्ट्रिय राजनीतिमा कपिलवस्तुको आवाज बन्दै मिर्जा राशिद बेग

मुस्लिम समुदायतर्फको समानुपातिक सूचीमा असिफ शाह पहिलो र मिर्जा राशिद बेग दोस्रो वरियतामा परेका छन्।
Read More...

तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको १४औँ वार्षिक साधारण सभा सम्पन्न

साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। कार्यक्रम सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको सशक्तिकरणमा केन्द्रित रहँदै…
Read More...

भारतको प्रेमकथाको नेपालमा भयावह अन्त्य: विवाहको बहानामा हत्या प्रयास, तर दुर्घटनाले बचायो ज्यान

प्रेमिकाको बयान अनुसार, असोज ३१ गते उनीहरू बुटवलमा सँगै बसेका थिए, र त्यस रातका तस्बिरहरू निसाले हफिजुल्लाहकी श्रीमतीलाई पठाएकी थिइन्। त्यसपछि पारिवारिक विवाद बढेपछि हफिजुल्लाहले एक लाख…
Read More...

एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी , प्रचण्ड र माधवको समान हैसियत

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित ८ वटा दलहरुले आज एकताको सहमति गर्दा एकीकृत पार्टीको नाम भने सार्वजनिक गर्न सकेनन् । सहमतिको विज्ञप्तिमा पार्टीको नाममा
Read More...

गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहको दशौं साधारण सभा ! संरक्षण, समन्वय र वृक्षारोपण अभियानमा जोड

उपाध्यक्ष सीमा अर्यालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका लागि संरक्षण, पुनरुत्पादन र बन व्यवस्थापन सुदृढीकरणमा प्राथमिकता दिने समूहको योजना प्रस्तुत गरिन्।
Read More...

माओवादीविरुद्ध भ्रम फैलाउनेको खोजीका लागि वाइसीएल कपिलवस्तुद्वारा जिप्रकामा उजुरी

पत्रमा युवाहरूलाई भ्रामक प्रचारमा नफस्न, पार्टीको आधिकारिक सन्देश र नेतृत्वको निर्देशनमा मात्र भरोसा गर्न समेत आग्रह गरिएको छ।
Read More...

२३ बोरा कपडा बरामद — राजस्व छलीबारे प्रश्न उठ्न थाले ,

स्थानीयवासीका अनुसार खुला सीमामा तस्करीको जालो यति गहिरो बनेको छ कि प्रहरी प्रशासनको नाक मुनिनै करोडौँ मूल्य बराबरको सामान आवतजावत भइरहेको छ। राजस्व छलीविरुद्ध प्रभावकारी कदम नचालिँदा…
Read More...

कृष्णनगरमा शान्तिपूर्ण माहोलमा दुर्गा मूर्ति विसर्जन सम्पन्न, कडा सुरक्षा बीच भव्य यात्रा

विसर्जनका क्रममा आपतकालीन तयारीका लागि एम्बुलेन्स, दमकल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरको टोली समेत चन्दन उपाध्यायको नेतृत्वमा परिचालन गरिएको थियो।
Read More...