Browsing Category
आर्थिक
नेपालको आर्थिक स्थितिपत्र–२०८३ सार्वजनिक, सुधार र सम्भावनामा जोड
सरकारले सोमबार ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गर्दै मुलुकको समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको चित्र प्रस्तुत गरेको छ।
Read More...
Read More...
अबदेखि आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य
आयातकर्ताहरूले विदेशबाट ल्याइने हरेक वस्तुमा एमआरपी स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ र बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक उपलब्ध गराउनुपर्नेछ।
Read More...
Read More...
लुम्बिनी प्रदेशमा ‘प्रदेश आयोजना बैंक’ सञ्चालनको तयारी
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ स्वीकृत गर्दै आयोजना बैंक सञ्चालनको प्रक्रिया अघि बढाएको हो।
Read More...
Read More...
चुनावी दायराले बाँध्यो सरकारको गति : अर्थमन्त्री
प्रशासनिक संरचना र कार्यशैलीमा सुधार ल्याउन नियम, कार्यविधि तथा सोचमा परिवर्तन गर्ने प्रयास गरिएको उनले बताए।
Read More...
Read More...
आकर्षक तलबको सपना देखाएर ८० लाख ठगी, तीन जना प्रहरीको फन्दामा
वैदेशिक रोजगारीको नाममा विदेश पठाइदिने आश्वासन दिँदै ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
Read More...
Read More...
कपिलवस्तु स्थित तौलिहवामा १ हजारको नक्कली नोट भेटिएपछि बजारमा सतर्कता
स्थानीय व्यापारीका अनुसार एक व्यक्ति सामान खरिद गरी भुक्तानीका क्रममा १ हजार रुपैयाँको नोट दिएका थिए।
Read More...
Read More...
६ महिनामा १ खर्ब ५ अर्ब भ्रमण र शिक्षामा बाहिरियो
पर्यटन क्षेत्रबाट अपेक्षित विदेशी मुद्रा आर्जन हुन नसकेको र शिक्षा शीर्षकमा बाहिरिने रकम उच्च रहँदा सेवा खाताको घाटा आगामी महिनामा समेत चुनौतीपूर्ण रहने संकेत देखिएको छ।
Read More...
Read More...
भारतबाट आयात बढेपछि अण्डाको मूल्य घटाइयो
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजकै मितिबाट लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको हो।
Read More...
Read More...
भारत–अमेरिका व्यापार सम्झौतापछि, नेपाली मुद्रा बलियो हुने संकेत
भारत–अमेरिका व्यापार सम्झौता सफल भएपछि भारतीय रुपैयाँ मजबुत हुने संकेत देखिएको छ, जसको प्रत्यक्ष असर नेपालमा अमेरिकी डलरको मूल्य घट्ने र नेपाली मुद्रा बलियो हुनेतर्फ देखिएको छ।
Read More...
Read More...
३ दिनमै ५२ हजार बढीले घट्याे सुन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको १३ हजार ४ सयले घटेर तोलाको २ लाख ८६ हजार ६०० सयमा कारोबार भइरहेको छ ।
Read More...
Read More...