Browsing Category
बिशेष
टर्कीबाट ५ नेपाली निष्कासित
टर्की प्रहरीले केही दिनअघि उनीहरुलाई अवैधरुपमा बसोबास गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।
Read More...
Read More...
कपिलवस्तुको सुठौली भन्सारबाट ६ महिनामा ४० करोड बढी राजस्व संकलन
आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामै वार्षिक लक्ष्यको ५० प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ।
Read More...
Read More...
कपिलवस्तुमा अवैध लागूऔषध सहित दुई युवक पक्राउ
भारतबाट नेपालतर्फ आउँदै गरेको स्कुटर जाँच गर्ने क्रममा १४० मिलिग्राम अवैध लागूऔषध फेला पारेको हाे ।
Read More...
Read More...
कपिलवस्तुमा साइकलमा लुकाएर ल्याएको १५ लाख रुपैयाँसहित १ युवक पक्राउ
झोलामा लुकाएर राखिएको १५ लाख ७० हजार रुपैयाँकाे स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
Read More...
Read More...
कपिलवस्तुमा फरार प्रतिवादी पक्राउ अभियान: ६ महिनामा २५९ जनालाई नियन्त्रण
पक्राउ परेकामध्ये अधिकांश डाँका, चोरी, लागुऔषध, सवारी ज्यान तथा अङ्गभङ्ग, बहुविवाह, बाल विवाह, जबरजस्ती करणी, कर्तव्य ज्यान, अपहरण तथा अन्य विविध अपराधमा संलग्न थिए।
Read More...
Read More...
भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा स्वीकृत
यसअघि मन्त्रिपरिषदबाट सिफारिस गरिएका पाँच अध्यादेश मध्ये चार वटा मात्र स्वीकृत गर्नुभएको थियो ।
Read More...
Read More...
७० वर्ष नाघेका पत्रकारले पेन्सन पाउने
क्रियाशील पत्रकारहरुलाई पेशामा टिकाइराख्न र सम्मानजनक जीवनयापनका लागि पेन्सनको व्यवस्था गर्न कोष स्थापना गरिने भएको हाे।
Read More...
Read More...
तिलौराकोटमा ४८ देशका १ लाख ५० हजार बढी नागरिकले गरे भ्रमण
तिलौराकोट गौतम बुद्धको बाल्यकालसँग जोडिएको कारणले विशेष धार्मिक र सांस्कृतिक महत्त्व राख्दछ।
Read More...
Read More...
माघे संक्रान्तिकाे अवसरमा नुवाकोटमा २५ हल गाेरू जुधाइँदै
‘विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष संख्या कम भएको हाे ।
Read More...
Read More...