Browsing Category

बिशेष

लुम्बिनी विकासको नयाँ गुरुयोजना रोकिएकोमा राष्ट्रपतिको चासो

बुटवल, १४ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकास गर्न गुरूयोजना बनेर पनि रोकिएको भन्दै चासो व्यक्त गरेकी छन् । लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान…
Read More...

सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल

काठमाडौं, १४ कात्तिक‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छिन । १५ प्रतियोगीलाई पछि पर्दै उनी ताज पहिरिन सफल भएकी हुन् । उपाधिसहित दुई सवटाइटलसमेत जितेकी…
Read More...

राष्ट्रपति भण्डारी लुम्बिनी भ्रमणमा, बज्रयान बिहारकाे उद्‌घाटन

बुटवल, १४ कात्तिकराष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी ओर्लेकी राष्ट्रपति…
Read More...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, १२ कात्तिकपेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आयल निगमका अनुसार पेट्रोल र…
Read More...

दिनभरका आठ मुख्य खबरः सर्वोच्चमा अलमल, राजनीतिमा गनथन

काठमाडौं, १२ कात्तिकप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध आन्दोलन घोषणा गर्न नेपाल बार एसोसिएसनको बैठक बसेर सुरु भएको शुक्रबारको दैनिकी नेपाल बारको बैठकले प्रधानन्यायाधीशको बेञ्च…
Read More...

पूर्वन्यायाधीश फोरमले माग्यो प्रधानन्यायाधीशको राजीनामा, नदिए महाभियोगको आह्वान

काठमाडौं, ५ कात्तिकपूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै…
Read More...

इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, ५ कात्तिकखानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । बिहीबार सिके राउत नेतृत्वको…
Read More...

प्रचण्डले फेरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्नुको अर्थ के?

–भीम भुर्तेलपछिल्लो समय माओवादी केन्द्रबाट प्रत्यक्ष जित्ने नेताहरू छैनन् भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आंकलन छ। यस्तो अवस्थामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने उनलाई त…
Read More...

ट्रम्पले गरे आफनै नयाँ सामाजिक सञ्जालको घोषणा

एजेन्सी , न्युयोर्क, ४ कात्तिकअमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ सञ्चालन गर्ने भएका छन् । ट्विटर र फेसबुकले राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन…
Read More...

बैतडीको आकाशमा हेलिकोप्टरबाट तीन चक्कर लगाएर फर्किए प्रधानमन्त्री देउवा

सीपी लोहिया , बैतडी, ४ कात्तिकप्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको बाढी प्रभावित क्षेत्र सिगास गाउँपालिका ५ ढुंगाडको अवलोकन गरेका छन् । गत आइतबारदेखिको अविरल वर्षाले सेती नदीमा…
Read More...