Browsing Category

राजनीति

कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ

कमल थापालाई भेट्न भन्दै पुगेका राप्रपा सांसद दीपक सिंहलाई पनि प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको छ।
Read More...

राजावादी विरूद प्रतिवादका लागी कार्यकर्तालाई तयार रहन प्रचण्डको निर्देशन

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले हालको राजनीतिक परिस्थिति प्रति सचेत रहन आग्रह गरेका हुन।
Read More...

लाखौँ जनता सडकमा आएकैदिन गणतन्त्र समाप्त हुन्छः लिङ्देन

भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौँ जनता सडकमा आए एकैदिनमा समाप्त हुने बताएका हुन्।
Read More...

जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा लिन तयारीका लागि कायकर्तालाई ओलीकाे ठाडाे निर्देशन

तपाईहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनु पर्दछ, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैनः प्रधानमन्त्री केपी शर्मा ओली
Read More...

सर्वोच्चले दिएन रवि लामिछानेलाई छाड्ने आदेश

लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो।
Read More...

राजसंस्थाबारे देउवाको भनाइ भ्रामक: कांग्रेसले निकाल्याे विज्ञप्ती

राजसंस्थासम्बन्धी समाचार लाई "भ्रामक र कपोकल्पित" भन्दै नेपाली कांग्रेसले खण्डन गरेको छ।
Read More...

PM ओलीको बालेन लक्षित टिप्पणीः सरकारी कार्यक्रममा नआउनेको नाम नराख्नु

समितिका सदस्य रहे पनि साह बैठकमा सहभागी नभएको उल्लेख गर्दै ओलीले यस्तो व्यक्तिहरूको रेकर्ड हेरेर नाम नराख्न सुझाव दिए।
Read More...

काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावास वरिपरि सुरक्षा व्यवस्था कडा

भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि त्यसको असर नेपालमा नपरोस् भन्ने उद्देश्यले नेपाली सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
Read More...