Browsing Category
समाचार
नेकपा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बहिरिने निर्णय
काठमाडौं , फाल्गुन १५नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकार छाड्ने संगै सरकारलाइ दिएको समर्थन समेत एमालेले!-->…
Read More...
Read More...
युवा साहित्यकारद्वारा रचित ” संबाद एक अनुभव ” शिर्षकको पुस्तक बिमोचन
एस एम न्युज , तौलिहवाजिल्लाको तौलिहवामा आज युवा साहित्यकार युवराज गुप्ता ( बैरागी ) द्वारा लिखित पुस्तक " संबाद एक अनुभव " बिमोचन गरिएको छ ।
तौलिहवाको आनंदबाग स्थित साहित्यकार!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित
एस एम न्युज , कपिलवस्तुजिल्लाको कृष्णनगर नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरिएको छ । नगरपालिको वडा नम्बर ३ मा शनिबार निःशुल्क आँखा जाँच शिविर भएको ३ नम्बर वडा कार्यालय!-->…
Read More...
Read More...
राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखाको सानो भवन निर्माण गर्ने छु : पर्यटन मन्त्री यादव
बिजय पौडेल कपिलवस्तु , फाल्गुन १३राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु वि.क. चयन भएका छन् । आज शनिबार तौलिहवामा भएको दोस्रो अधिवेशनबाट वि.क.अध्यक्षमा सर्वसम्मत चयन!-->…
Read More...
Read More...
पैसा पचाउन पुरानाे सडक माथी गिट्टि छरेर ग्रावेल
शहबाज खान, कपिलवस्तुकपिलवस्तुको कृष्णनगर नगरपालिकामा सडक, भवन, नाली जस्ता निर्माणका कार्यहरुमा लापरवाही गरेको छ ।
नगरपालिकाले विभिन्न निर्माणका काममा गुणस्तरहीन सामग्री प्रयोग!-->!-->!-->…
Read More...
Read More...
प्रतिनिधि सभा सदस्य जोशि नेतृत्वको टोलिद्वारा चैनपुर ताक्लाकोट सडकखण्ड र देबसैन पुलको निरीक्षण
दोरेन्द्र खड्का , बझङ्चैनपुर ताक्लाकोट सडकखण्डको आज अनुगमन गरीएको छ । आज प्रतिनिधि सभा सद्स्य भानुभक्त जोशीको नेतृत्वमा गएको टोलीले चैनपुर ताक्लाकोट सडक खण्डको अनुगमन तथा निरीक्षण!-->…
Read More...
Read More...
दलित समाजिक विकास संस्था सहयोगम मायादेवी र यशोधरामा नि:शुल्क मानसिक स्वास्थ्य शिविर
शत्रुघन खरविन्द , कपिलवस्तु , फागुन १०कपिलवस्तुको मायादेवी र यशोधरा गाउँपालिकामा एक दिने नि–सुल्क मानसिक स्वास्थ्य शिविर आज सम्पन्न भएको छ ।
मायदेवी गाउँपालिका वडा नम्बर १ पकडी!-->!-->!-->…
Read More...
Read More...
सभामुख भण्डारीद्वारा सत्यमावी ताेलीचाैरकाे ६२ औं बार्षिक उत्सव उद्घघाटन
उत्तमकुमार थापा ,बझाङजिल्लाकाे सत्यमावी ताेलीचाैरकाे ६२ औं बार्षिक उत्सव कार्यक्रमकाे उद्घघाटन भएको छ ।
सुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्लामा रहेकाे सत्यमावी ताेलीचाैरकाे ६२ अाैँ!-->!-->!-->…
Read More...
Read More...
चौथो शुद्धोधन राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न
प्रभुनाथ गुप्ता , कपिलवस्तु , फाल्गुन ९चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ आज सम्पन्न भएको छ। विभिन्न १७ खेलहरु सञ्चालन गरिएकोमा ९ गोल्ड सहित माध्यमिक विद्यालय ठूलो नन्दनगर!-->…
Read More...
Read More...
स्वास्थ्य शिविरमा ११ सय जनाले लिए सेवा
उत्तमकुमार थापा , बझाङखप्तड छान्ना गाउँपालीका वडा नम्बर ७ मा भएको स्वास्थ्य शिविरमा ११ सय जनाले सेवा लिएका छन ।
आज जिल्ला अस्पताल बझाङको आयोजना र खप्तड छान्ना गाउँपालिकाको सहयोगमा!-->!-->!-->…
Read More...
Read More...