Browsing Category

समाचार

महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजमा सवारी रोक

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह तीव्रगतिमा बढेको छ। पानीको बहाव बढेसँगै शारदा ब्यारेज हुँदै हुने चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाइएको छ।
Read More...

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्दै

दक्षिण कोरियाले विगतदेखि नै उत्पादनमूलक क्षेत्र, कृषि तथा पानीजहाज निर्माण लगायतका क्षेत्रमा श्रमिक लैजाउँदै आएको छ।
Read More...

कक्षा १२ को नतिजा यही साताभित्र आउँदै

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिले अन्तिम चरणको प्राविधिक काम भइरहेको छ र तीन–चार दिनमै नतिजा प्रकाशित हुनेछ।
Read More...

समावेशीता भनेको पोलिटिकल पदमा पुग्नका लागि हो, कुनै कामको कुरा होइनः प्रधानमन्त्री ओली

समावेशीता केवल राजनीतिक पदमा प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम हो, तर प्राविधिक वा विशेषज्ञता चाहिने क्षेत्रमा यसको प्रयोग सम्भव नभएकाे बताएका छन ।
Read More...

सरकारले १५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा दिने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी दिनमा सरकारले करिब १५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा दिने लक्ष्यसहित तयारी अघि बढाएको बताएका छन्।
Read More...

तीन दिनसम्म सक्रिय रहने मनसुन, बाढी–पहिरोको जोखिम उच्च

देशभर मनसुन थप सक्रिय बनेको छ र आगामी तीन दिनसम्म त्यसको प्रभाव जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Read More...

ससुरालीमा बस्दै आएका श्रीमानद्वारा श्रीमतीको हत्यापछि आत्मसमर्पण

प्यारालाइसिसको रोगले पीडित थिइन् र हिँड्डुल गर्न असमर्थ थिइन्। यसै अवस्थाले मानसिक तनाव बढेपछि आफूले यस्तो कदम चालेको मानबहादुरले प्रहरीलाई बताएका छन्।
Read More...

मधेशसहित तराई क्षेत्रमा भएको वर्षाले किसानलाई ठुलाे राहत

लामो समयदेखि वर्षाको पर्खाइमा रहेका मधेशका परेको पानीपछि केही राहतको सास फेरेका छन्।
Read More...

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान सुरू गर्दै हिमानी कोष

देश छोडेर विदेशिने प्रवृत्तिलाई रोक्दै युवालाई स्वदेशमै उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले हिमानी कोषले ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम ल्याउने भएको छ।
Read More...

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने

सम्मेलन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा आयोजना हुँदैछ।
Read More...