Browsing Category

समाजिक

लुम्बिनी प्रदेशसहित देशभर वर्षा, प्रदुषणबाट राहत

आजको दिन देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरैजसो ठाउँमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
Read More...

पाणिनि तपोभूमि सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री ओली उद्घाटनका लागि अर्घाखाँची पुग्दै

संस्कृत व्याकरणका जनक मानिने पाणिनि ऋषिको तपोस्थली अर्घाखाँचीको पाणिनिमा आजदेखि दुई दिने ‘पाणिनि तपोभूमि सम्मेलन’ सुरु हुँदैछ।
Read More...

कपिलवस्तुमा विद्युतीय सुरक्षा सम्बन्धी सचेतनामूलक प्रभातफेरी

नेपाल विद्युत प्राधिकरण अन्तर्गत तौलिहवा र कृष्णनगर वितरण केन्द्रले सोमवार बिहान सचेतनामूलक प्रभातफेरीको आयोजना गरेका हाे ।
Read More...

अन्नपूर्णको शिखरमा एकैदिन ३२ आरोही: आधार शिविरमा चहलपहल

अन्नपूर्ण क्षेत्रको प्राकृतिक सुन्दरताले गर्दा यो गन्तव्य पर्यटकोंको ध्यान आकर्षित गर्दैछ।
Read More...

कपिलवस्तुमा सहिद स्मृति प्रतिष्ठानको भवन शिलान्यास , उद्देश्य बमोजिम काम हुने प्रतिबद्द्ता

शिलान्यास कार्यक्रमको उद्घाटन पूर्वमन्त्री खनाल र नगरप्रमुख पौडेलले संयुक्त रूपमा भवनको शिलालेख अनावरण गरेर गर्नुभयो।
Read More...

कपिलवस्तुमा सर्पदंशबारे जनचेतनामूलक अभियान सञ्चालन

गर्मी मौसममा सर्पको सक्रियता बढ्ने भएकाले जोखिमपूर्ण स्थानहरूमा माइकिङ्गसहित सचेतना अभियान चलाइएको हो।
Read More...

भारतले नेपाली वस्तु निर्यातमा लगाएको अवरोध फुकुवा

भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको बिआइएस नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।
Read More...

प्रधानमन्त्री ओलीकाे नयाँ नारा – ‘समृद्ध विश्व, सुखी मानवजाति’

एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एक कार्यक्रममा सम्बोधन गर्दै मानव जाति विनाशको खतरा बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
Read More...

सुक्खा र कडा गर्मीले डढेलो बढ्दा वायु प्रदूषण भयावह बन्दै

नेपालको वायुगुणस्तर मापन गर्ने निकायहरूका अनुसार पछिल्लो केही सातायता विभिन्न स्थानमा प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको छ।
Read More...

सांसद सोबिता गौतमद्वारा गृहमन्त्रीको राजीनामा माग

सरकारले लापरबाही गरेको छ, गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मेवारी लिन सकेनन्, त्यसैले उहाँले पद त्याग्नुपर्छ,’ उनले भनिन्।
Read More...