Browsing Category

बिशेष

टिकटकमा हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने इरसाद खान पक्राउ

प्रहरीका अनुसार खानले ‘गुण्डा’ नामक टिकटक आईडीमार्फत लगातार हिन्दु समुदायलाई लक्षित गर्दै गाली–गलौज र ज्यान मार्ने धम्की दिने भिडियोहरू सार्वजनिक गर्दै आएका थिए।
Read More...

कपिलवस्तुमा फेरि युरिया मल गायब, किसान निराश

कपिलवस्तुको मायादेवी गाउँपालिका–७ हरनामपुरका किसानको लागि ल्याइएका १९७ बोरा युरिया मल गायब भएको तथ्य बाहिर आएको छ।
Read More...

कपिलवस्तु कृष्णनगरकाे पोखरीकाे गहिराइमा हराए दुई जीवन

दुवै बालक गाउँ नजिकैको सार्वजनिक पोखरीमा पौडी खेलिरहेका बेला अचानक गहिराइमा फसेर डुबेका हुन्।
Read More...

कपिलवस्तुमा अनुदानको मल गायव प्रकरण: के, किन र कसरी?

जनता समाजवादी पार्टी नेपाल र स्थानीय किसानहरूले सहज आपूर्ति र कालोबजारी अन्त्यको मागसहित तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।
Read More...

पश्चिम नवलपरासीमा मल संकट चर्किँदै, लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण

खेतीपातीको मुख्य मौसममा रासायनिक मलको अभाव झन् गहिरिँदै जाँदा जिल्लाका जनप्रतिनिधिहरू लुम्बिनी प्रदेश सरकारसँग सक्रिय पहलको माग गर्दै अघि आएका छन्।
Read More...

पश्चिमी पहाडी तथा तराई समुदायमा रहेका ३९ छाउगोठ भत्काइयाे

कञ्चनपुरमा महिनावारीका कारण महिलालाई अलग्याउने प्रथासँग जोडिएका ३९ छाउगोठ भत्काइएको छ। स्थानीय तह, प्रहरी, संघ–संस्था र बासिन्दाको सक्रिय सहभागितामा यो पहल गरिएको हो।
Read More...

किसानको मल अभावबारे प्रधानमन्त्रीको दाबी असत्यः आजपा अध्यक्ष प्रभु साह

“एकातिर किसानले महिनौंदेखि मलको अभावको सामना गर्दै छन्, अर्कोतिर प्रधानमन्त्रीले मल अभाव छैन भनेर जनतालाई भ्रममा पार्ने काम गरिरहनु भएको छ।”
Read More...

आमाको थरबाट सन्तानले नागरिकता पाउने

जबर्जस्ती करणी वा अन्य संवेदनशील कारणले बुवाको पहिचान खुलाउन नसकिने वा नचाहने अवस्थामा सन्तानले नागरिकता लिन नपाउने अवस्था अब समाप्त हुनेछ।
Read More...

१६औँ कपिलवस्तु महोत्सव मंसिर १८ गतेदेखि सुरू हुने

वि.सं. २०६६ सालदेखि निरन्तर हुँदै आएको महोत्सव २०६८ सालदेखि दुवै संस्थाले आलोपालो सहकार्यमा सञ्चालन गर्दै आएका छन्।
Read More...

भारतमा राहुल गान्धी सहितका वरिष्ठ नेताहरू पक्राउ

नेताहरूले मतदाता सूचीको शुद्धिकरण, स्वतन्त्र अनुगमन प्रणाली र पारदर्शी निर्वाचन प्रक्रियाको माग गर्दै आयोगसँग लिखित रूपमा निवेदन दिएका थिए।
Read More...