Browsing Category

राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने

बैठकको एउटा एजेन्डामा सरकारको ६ महिने समीक्षा पनि रहेको बताइन्छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले मंगलबार ६ महिना पूरा गरेको हो ।  
Read More...

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

वर्तमान सरकार गठन भएलगत्तै भारतबाट भ्रमणको निम्तो आएको र दुवै पक्ष उपयुक्त समय तय गर्न लागिपरेको मन्त्री खनालले बताए ।  
Read More...

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

विदेशस्थित ३७ मध्ये महाधिवेशनमा सहभागी हुने २८ वटा जनसम्पर्क समितिबाट थप करिब दुई सय प्रतिनिधि सहभागी हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
Read More...

दीपक मनांगे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा

मनांगे गत प्रदेश सभाको निर्वाचनमा मनाङबाट स्वतन्त्र विजयी भएका थिए । पछि उनी तत्कालीन एकीकृत समाजवादी प्रवेश गरेका थिए ।
Read More...

क्षेत्रीय अधिवेशन चल्दै गर्दा कांग्रेसको महाधिवेशनको मिति सार्ने तयारी

देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५औं महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ ।
Read More...

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

राजनीतिक दृष्टिकोण, संगठनात्मक क्षमता, सार्वजनिक काम, जवाफदेहिता र जनतासँगको सम्बन्धबारे खुला बहस हुनु भने लोकतान्त्रिक अभ्यासकै महत्वपूर्ण पक्ष हो।
Read More...

कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम उनलाई पार्टीले कारबाही गरेपछि सोको जानकारी सचिवालयलाई गराइएको थियो।
Read More...

चोलेन्द्रशमशेरलाई भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाइयो

विपक्षी दलहरूले यसबारे सरकारको कटु आलोचना गरेका छन् । सरकार स्वेच्छाचारी ढंगले अघि बढेको उनीहरूको भनाइ छ ।
Read More...