Browsing Category

राजनीति

नेपाली काँग्रेस कपिलवस्तुको अधिबेशनमा पालिका सभापतिमा हालसम्म कहाँ को ?

कमलेश चन्द्र गुप्ता/ कपिलवस्तुनेपाली कांग्रेसको १४ औ महाधिवेसनमा पालिकाहरुमा सम्पन्न भएको छ । १० पालिका मध्ये १ मा सहमति ८ मा निर्बाचन सम्पन्न भएको छ । यस्तै यशोधराको एउटा वडामा…
Read More...

महाराजगन्जमा राष्ट्रिय युवा संघ नेपालकाे नगर स्तरीय बृहत भेला तथा अधिवेशन सम्पन्न , अध्यक्षमा…

धनी राम काेरी / कपिलवस्तुजिल्लाकाे महाराजगन्ज नगरपालिका भित्र नेकपा एमाले काे भातृ संगठन राष्ट्रिय युवा संघ नेपालकाे नगर स्तरीय बृहत युवा भेला तथा अधिबेशन कार्यक्रम सम्पन्न भएको छ । …
Read More...

ने.क.पा. माओबादि केन्द्रको कपिलवस्तु नगरपालिका -३ अध्यक्षमा श्रीवास्तव

कपिलवस्तु / असोज ९ने.क.पा. माओबादि केन्द्रको संगठन बिस्तार र शुद्धीकरण अभियान क्रममा आज कपिलवस्तु नगरपालिका वर्ड न ३ मा नयाँ कार्य समिती गठन गरिएको छ । कपिलवस्तु नगरपालिका वडा न…
Read More...

हाम्रो संविधान ,राम्रो संविधानको अनुभुति नगर्नुजेल सम्म हाम्रो संघर्ष जारी रहन्छ : जसपा अध्यक्ष…

शत्रुघन खरविन्द , कपिलवस्तुजनता समाजवादी पार्टी कपिलवस्तु नेपालका अध्याक्ष शैलेन्द्र कुमार यादवले उत्पीडनमा परेका समुदायले हाम्रो संविधान ,राम्रो संविधान को अनुभुति नगर्नुजेल सम्म…
Read More...

देशमा माओवादी केन्द्रले ठुलो परिवर्तन ल्याएको छ तर विजयनगरका जनतासंग चुक भयो : खडका

शहबाज खान / कपिलवस्तुकपिलवस्तुको विजयनगर गाउँपलिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वडा कमिटी विस्तार गरेको छ। विजयनगर गाउँपलिका अध्यक्ष तेज प्रसाद पौडेलको‌…
Read More...

कृष्णनगर नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न: ५१ सदस्यीय कमिटी गठन

कपिलवस्तु / कृष्णनगरजिल्लाको कृष्णनगर नगरपालिकामा जनमत पार्टीद्वारा नगर कमिटी गठन गरिएको छ । कृष्णनगरमा रहेको रामजानकी मन्दिरको हलमा बैठक बसि बिनोद कुमार ओझाको अध्यक्षतामा ५१ सदस्यीय…
Read More...

जनता समक्ष प्रत्यक्ष लाभकारी योजना ल्याउन प्रदेश सरकार पहल गरिरहेको:- योजना आयोग शिवपुजन

शहबाज खान / कपिलवस्तुजनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कृष्णनगरको उद्योग वाणिज्य संघको…
Read More...

यशोधरा गाउँपालिकामा जसपा नेपालको जनजागरण तथा सुदृढीकरण कार्यक्रम सम्पन्न

सत्रुधन खरबिन्द , कपिलवस्तुयशोधरा गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको जनजागरण तथा सुदृढीकरण कार्यक्रम आज सम्पन्न भएको छ । यशोधरा गाउँपालिका जसपा पार्टी अध्यक्ष राम लखन…
Read More...

युवा संघ नेपाल जिल्ला कमिटि बझाङकाे पुरैटिमकाे समर्थन एकीकृत समाजबादी

दोरेन्द्र खड्का , बझाङयुवा संघ बझाङले आज सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरेको छ । नेकपा एमाले पार्टीबाट अलग्एिर माधव कुमार नेपालले नेकपा एकिकृत समाजवादी दल दर्ता गरेपछी…
Read More...

एमाले सप्तरीले पार्टी फुट र बिभाजनको पक्षमा नलाग्न कार्यकर्तामा आग्रह

सप्तरी , राजविराजनेकपा (एमाले)सप्तरीले पार्टी फुट र बिभाजनको पक्षमा नलाग्न नेताकार्यकर्तालाई आग्रह गरेका छन। माधवकुमार नेपाल निकट कार्यकर्ता चोइटिएर बनेको नेकपा (एस)मा लाग्न एमाले…
Read More...