Browsing Category
राजनीति
खाेप दिइ सबै तहकाे परीक्षा कक्षा सञ्चालन गर्न अखिल नेपाल बिद्यार्थी यूनियनकाे माग
काठमान्डौनेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियनले सबै विद्यार्थीहरुलाई अविलम्ब खोप उपलब्ध गरी सबै तहका परीक्षा सञ्चालन गर्न सरकार समक्ष माग!-->!-->!-->…
Read More...
Read More...
प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहलाइ भेट्न् महासंघका वरिष्ठ उपाध्यक्ष उनको निवासमा
काठमाडौं ,प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र नेपाल बिश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषाद बिच भेट्बार्ता भएको छ । प्रतिनिधिसभामा पुर्ब!-->!-->!-->…
Read More...
Read More...
बुद्धभूमिकाे हिन्दु युवा शक्तिकाे नगर कमिटीकाे अध्यक्षमा : सन्दिप पाैडेल
धनी राम काेरी , कपिलवस्तु, साउन १५कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका काे नगर स्तरीय हिन्दु युवा शक्तिको नगर कमिटी बुद्धभुमि नगरपालिका वडा नं ८ हरियारपुर काे खैरानिया मन्दिरमा!-->!-->!-->…
Read More...
Read More...
मिश्र राेकायाकाे घरमा पुगेर राेए सभामुख थापा
उत्तमकुमार थापा , बझाङसुदुरपश्चिम प्रदेशका सभामुख बझाङ जिल्लामा पुग्नु भएको छ ।
केही दिन अगाडि नेकपा एमालेका नेता मिश्र बहादुर राेकायाकाे मृत्यु भएको थियाे । राेकाया!-->!-->!-->!-->!-->…
Read More...
Read More...
घरघरमा घुसखाेर छन विप्लव नेता पुन
उत्तमकुमार थापा , बझाङ
नेपाल कम्युनिस्ट पार्टी विप्लवकाे पत्रकार सम्मेलन बझाङमा सम्पन्न भएको छ ।
जिल्लाकाे हाेटेल केपी प्लाजामा पत्रकार सम्मेलन भएको हाे । आज भएको!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई:- मशहुद खां नेपाली
शहबाज खान/कपिलवस्तुसोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश!-->!-->!-->…
Read More...
Read More...
ओलीले वास्तै नगरेपछि कार्यकर्ताको लिस्ट देखाएर दवाव दिने तयारी
काठमाडौँ- सर्वोच्च अदालतले एमाले र माओवादी छुट्टाइदिएपछि एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरू सामुहिक छलफलमा जुटेका छन् । एमाले आफनै तनावमा रुमल्लिएका बेला यता न उता भएपछि उनीहरू!-->…
Read More...
Read More...
नेपाल कम्युनिष्ट पार्टी का पुराना नेताको निधन , पार्टी द्वारा शोक वक्तव्य जारी
प्रदेश २ , असार १२नेपाल कम्युष्टि पार्टी केन्द्रीय सदस्य सिन्धुली निवासी कमल घिमिरेको हिजो असार ११ गते साँझ निधन भएको छ । उहाँ एक पुराना कम्युनिस्ट नेता हुन् । उहाँप्रति नेपाल!-->!-->!-->…
Read More...
Read More...
उपेन्द्र यादव र महन्थ ठाकुर द्वारा एकआर्कालाइ कारबाही
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरि पार्टी बाट निष्कासन गरेका छ्न ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको!-->!-->!-->!-->!-->…
Read More...
Read More...
लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा कङग्रेसका पाण्डे बिजयी
लुम्बिनी प्रदेश , जेठ १७लुम्बिनी प्रदेशको उपनिर्वाचनमा राष्ट्रियसभाका लागी कङग्रेस उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मानिएका नेकपा!-->!-->!-->…
Read More...
Read More...