Browsing Category

राजनीति

संविधानको रक्षा गर्न माग गर्दै पांच पार्टीले निकाले सयुंक्त बिज्ञप्ती

बुटवल , जेठ १३पटक पटक संबिधान माथी गलत ढंगले देशलाई सं कटको स्थितिमा पुर्याउन खोजिएको भन्दै चार पार्टीले सयुंक्त प्रेस बिज्ञप्ती जारी गरेका छन् । करिब एक शताब्दी लामो संघर्स र…
Read More...

लुम्बिनी प्रदेश जनता समाजबादीको बिशेष निर्णय

जनता समाजबादी पार्टी नेपालको लुम्बिनी प्रदेशका १२ वटै जिल्ला अध्यक्षहरु संगको बैठक अाज बसी ब्यापक छलफल पश्चात निम्न निष्कर्षका साथ सम्पन्न । १- यतिबेला काेभिड महामारिबाट…
Read More...

नागरिकता अध्यादेशको बिरोधीप्रति एमाले नेतृ रन्जु झा ठाकुरको प्रश्न?

सप्तरी , राजविराजनागरिकता सम्बन्धि अध्यादेश आज राष्ट्रपतिबाट जारी भएपछि यसको बिरोध गरिरहेकाहरुलाई नेकपा (एमाले )नेतृ तथा संविधानसभा सदस्य रन्जु झा ठाकुरले प्रश्न गर्नुभएकी छिन ।…
Read More...

नेबिसंघ बझाङले गर्‍यो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन

दोरेन्द्र खड्का , बझाङ , जेठ ९शुक्रबार मध्यरातमा राष्ट्रपतिले संसद भंग गरेको कदम असंवैधानिक भन्दै बझाङमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन…
Read More...

नेपाल कम्युनिष्ट पार्टीले संसद विघटन सम्बन्धमा जारी गरेको बिज्ञप्तिको पुर्ण पाठ

नेपाल कम्युनिष्ट पार्टीले हिजाे माैजूदा संसद बिघटन गरेकाे बारे एक बक्तब्य प्रकाशित गर्दै अाफ्नाे दृष्टिकाेण प्रष्ट पारेकाे छ । पार्टीका संयाेजक ऋिषिकट्टेलद्वारा…
Read More...

किन गरिदैछ जर्मन पर्खाल जस्तै चीनको पर्खाल भत्किने कुरा ?

—लोकनारायण सुबेदीहुन त बिश्वमा अनेक पूर्बानुमान नगरिएका र नसोचिएका अप्रत्याशित घटनाहरु घट्ने गरेका छन् नै । यो २१औं शताब्दीको आरम्भकै पहिलो बर्षमा पनि त्यस्तै रोमाञ्चकारी र…
Read More...

नेपाल कम्युनिष्ट पार्टीको बक्तब्य

आज नेपाल कम्युनिस्ट पार्टीले जारी गरेको बक्तब्य बुदा गत रुपमा १.नेपाल कम्युनिष्ट पार्टी देशमा बढ्दो कोभिड–१९ को महामारीको चपेटामा परेर देहाबसान भएका सम्पूर्ण नेपाली दिदी बहिनी…
Read More...

पेलेस्टीनले कहिलेसम्म अन्यायमा परेर पिल्सिन पर्ने

—लोकनारायण सुबेदीयतिबेला सम्पूर्ण बिश्व कोरोना महामारी ब्याधीसँग संघर्षा गरिरहेको छ । तर यति नै बेला बितेको ७३ बर्षदेखि चल्दै आएको इजरायल–पेलेस्टीन बीचको बिबाद सुल्झिएको छैन…
Read More...

नेपालको ४३ औं प्रधानमन्त्रीमा केपी शर्मा ओलि नियुक्त , शुक्रबार सपथ लिने

काठमाडौं , बैशाख ३०केपी शर्मा ओलि पुनः प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई नेपालकाे ४३ अौ प्रधानमन्त्री नियुक्त गरेकी छन । …
Read More...

जनमत पार्टीका युवानेताले जनतालाई आफ्नो गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्ने दिने

बैशाख २८, कपिलवस्तु ।जिल्ला कपिलवस्तु को शुद्धोधन गाँऊपालिका भित्र आपतविपतमा लकडाउन बन्दी अवधी भर अति आवश्यक मानविय सेवा एवम सहायता को लागि जनमत पार्टी…
Read More...