Browsing Category
राजनीति
कपिलवस्तु क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार अतहर कमालकाे सङ्कल्प पत्र सार्वजानिक
‘भिजन सेभेन’ नाम दिइएको उक्त प्रतिबद्धता पत्रमार्फत उनले शिक्षा, पूर्वाधार, कृषि, युवा र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छन्।
Read More...
Read More...
बालेन्द्र साह आज कपिलवस्तुमा, फागुन २१ को निर्वाचन लक्षित चुनावी अभियान तीव्र
नेता साहको आगमनको खबरले जिल्लामा रास्वपा नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ। स्वागत तथा र्याली व्यवस्थापनका लागि पार्टीले तयारी तीव्र बनाएको जनाएको छ।
Read More...
Read More...
कपिलवस्तुमा – ३ मा घोषणापत्र सार्वजनिक, विकासका ९ मुख्य योजना अघि सारियो
प्रत्याशी खाँले यी योजनाले क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
Read More...
Read More...
जटिल राजनीतिक परिस्थितिमा उपयुक्त माध्यम निर्वाचन नै होः प्रचण्ड
“आजको जटिल राजनीतिक परिस्थितिमा जनताको बीचमा जाने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै हो,” उनले भने, “नयाँ जनअनुमोदनसहित गठन हुने प्रतिनिधिसभाले जेनजीसहित आम नागरिकका जायज मागहरू…
Read More...
Read More...
जनताको बलमा परिवर्तनको उद्घोषक
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य राउफ मुसलमान, नेता राजेन्द्र आचार्यलगायत नेताहरूले वर्तमान व्यवस्थामा देखिएको भ्रष्टाचार, असमानता र जनविरोधी नीतिको अन्त्यका लागि एकताबद्ध संघर्ष…
Read More...
Read More...
रुपन्देही–३ का प्रलोपा उम्मेदवार काराखेती पार्टीबाटै निष्कासित
पार्टीका जिम्मेवार नेताहरूसँग अनुचित रूपमा रकम माग्नुका साथै आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पुष्टि भएको छ।
Read More...
Read More...
घरआँगनमै राजनीति: कपिलवस्तु–३ मा एहसान अहमद खांको जनमुखी अभियान तीव्र
घरआँगनमै पुगेर किसान, युवा, महिला र ज्येष्ठ नागरिकसँग संवाद गर्दै खांले शिक्षा, स्वास्थ्य,कृषि रोजगारी र पूर्वाधारजस्ता स्थानीय मुद्दामा खुला छलफल गरिरहेका छन्
Read More...
Read More...
जेनजी युवाका नाममा प्रचण्डको सम्बोधन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू खलनायक बनेर इतिहासबाट हराउन नचाहेको स्पष्ट पारेका छन ।
Read More...
Read More...
‘विप्लव’ नेतृत्वकाे माओवादीको २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक, प्रत्यक्ष निर्वाचित…
नेकपा (माओवादी) ले २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै संविधान पुनर्लेखन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अघि सारेको छ।
Read More...
Read More...
निष्पक्ष निर्वाचन भए नेकपा नै पहिलो बन्छः ‘प्रचण्ड’
निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए तथा सुरक्षाकर्मीले निष्पक्ष भूमिका निर्वाह गरे नेकपा पहिलो शक्ति बन्ने उनको भनाइ छ।
Read More...
Read More...