Browsing Category
समाचार
साउन १ देखि स्थानीय तहबाटै नापी–मालपोत सेवा
सरकारको प्रस्तावअनुसार अब जग्गा कित्ताकाट, अंशबण्डा, रोक्का राख्ने र फुकुवा गर्ने जस्ता अधिकांश सेवा स्थानीय तहबाटै सञ्चालन हुनेछन्।
Read More...
Read More...
कपिलवस्तुमा १४ किलोभन्दा बढी चरेससहित ४ जना पक्राउ
कपिलवस्तुको कृष्णनगर क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ।
Read More...
Read More...
गृहमन्त्रीको राजीनामालगत्तै सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री बालेनले बोलाए
प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् ।
Read More...
Read More...
दुई वर्षपछि घरेलु मैदानमा आज यूएईसँग भिडदै नेपाल
टी–२० आई सिरिजअन्तर्गत नेपालले यूएईविरुद्ध पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बेलुका ५ बजे खेल्दैछ—विशेष किनभने यो नेपालले फ्लडलाइटमा खेल्ने पहिलो अन्तर्राष्ट्रिय भिडन्त हो।
Read More...
Read More...
केराको मूल्य आकाशिँदा पनि किसानको हात खाली — बिचौलियाको दबदबा बढ्दो
बजारमा केराको मूल्य निरन्तर उकालो लागिरहेको छ, तर उत्पादन गर्ने किसान भने अझै पुरानै मूल्यमा चित्त बुझाउन बाध्य छन्।
Read More...
Read More...
नेपालमा बर्डफ्लुकाे संक्रमण फैलिँदै, १.३ लाखभन्दा बढी पंक्षी नष्ट
नेपालमा बर्डफ्लुको संक्रमण फेरि तीव्र रूपमा फैलिँदै गएको छ।
Read More...
Read More...
रास्वपाले प्रत्यक्ष नजितेको क्षेत्रमा समानुपातिकलाई जिम्मेवारी तोक्ने
‘प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ,’
Read More...
Read More...
स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव
स्थानीय तहको संरचना पुनरावलोकन प्रक्रिया अघि बढाउँदै गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेरबारे सरोकारवालासँग सुझाव माग गरेको छ।
Read More...
Read More...
प्रशासन कार्यालयमा एकद्वार सेवा प्रणाली’ लागू गर्न देशभर निर्देशन
गृह मन्त्रालयले जिल्ला र इलाका प्रशासन कार्यालयबाट दिइने सेवालाई छरितो र प्रभावकारी बनाउन ‘एकद्वार सेवा प्रणाली’ लागू गर्न देशभर निर्देशन दिएको छ।
Read More...
Read More...
चन्द्रौटामा अस्पतालको ३८ लाख गायब: बैंक र प्रशासनबीच आरोप–प्रत्यारोप
नेपाल बैंकमा जम्मा गरेको भनिएको ३८ लाख रुपैयाँ खातामा नदेखिएपछि अस्पताल र बैंकबीच गम्भीर विवाद सिर्जना भएको हो।
Read More...
Read More...