Browsing Category

समाजिक

नेपाल राष्ट्रिय बंगाली समाज द्वारा रविन्द्रनाथ टैगोर ज्यन्ति मनाइयो

सप्तरी , वैशाख २६नेपाली राष्ट्रिय बंगाली समाज केन्द्रिय कार्यालय समितिद्धारा विश्वविख्यात कोवि गुरु रविन्द्रनाथ टैगोरको १६० औँ जन्म ज्यन्ति मनाएका हुन्। कोरोना भाइरस कोभिड-१९…
Read More...

पूर्ब गाविस अध्यक्ष शुक्लद्वरा भिलमिमा डिप बोरिंग शिल्यान्यास।

कमलेश चन्द्र गुप्ता, कृष्णनगर कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मीमा डिप बोरिंगको शिलान्यास भएको छ । पूर्व गाबिसा अध्यक्ष एवम कृष्णनगर नगरपालिका वार्ड नं.६…
Read More...

“प्राबिधिक शिक्षाको आवश्यकता, यसको महत्व र यस सँग भएको राजनितिको परिणाम”

आज देश कोभिड़ १९ को महामारीबाट गुजरी रहेको छ । केही नेतृत्व वर्ग आवश्यक जनशाक्ति को खोजीमा हुनु हुन्छ । केही थप पारिश्रमिक दिन आतुर देखी रहनु भएको छ । के ? अहिले चाहिने…
Read More...

रोतहटको अरविन्द यादवले दाईजो प्रथालाई चुनौती दिँदै गरे आदर्श विवाह

नवीन निर्भय यादव , बैशाख २३ बैशाख १९ गते आईतबार रोतहटको एक यादव दम्पतीले सर्लाहीमा बाल विवाह एबम् दाइजो मुक्त नेपाल ,राष्ट्रिय अभियानको दाइजो अन्त्यको आन्दोलनमा सफल भएका छन्। …
Read More...

सप्तरी टाइगर युवा ग्रुप समाज सेवाद्वारा मृतक बुधन सदाको परिवारलाई खाधान्न सहयोग

राजविराज, बैशाख २३: बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सप्तरीका युवाले कुटपिटमा परी ज्यान गुमाएका एक मजदुरका परिवारलाई आज खाधान्न सामाग्री सहयोग गरेका छन् । …
Read More...

बैज्ञानिक समाजवाद पूँजीबादको एक मात्र भरोसायुक्त बिकल्प

—लोकनारायण सुवेदीयद्यपि अध्ययन गर्दा थाहा हुन्छ कि मानब समाजको इतिहास नै निरन्तर बिकल्पको खोजीको इतिहास हो । यसरी के प्रष्ट छ भने मनिसले, मानब समाजले निरन्तर बिकल्पको खोजी…
Read More...

कपिलवस्तुमा कोभिड-१९ संक्रमण रोकथामका लागी जारी निषेधाज्ञाको पहिलो दिन

कपिलवस्तु , बैशाख २१जिल्लामा कोभिड -१९ को संक्रमण बढे संगै आजबाट निषेधाज्ञा जारी भएको छ । कोभिड -१९ को संक्रमण बढदै गएपछि जारी भएको निषेधज्ञाको आज पहिलो दिन कपिलवस्तुका सडक…
Read More...

कृष्णनगरमा बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

कपिलवस्तु , बैशाख २१जिल्लाको कृष्णनगर नगरपालिका ११ झिंगहा आर.टि.ओ. सडकमा बसले ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच.…
Read More...

ट्राफिक कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

उत्तमकुमार थापा , बझाङजिल्ला ट्राफिक कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बझाङ जिल्लाकाे सिमखेतमा रहेको जिल्ला ट्राफिक कार्यालय लाई काेभिड १९ बाट बच्न आज एक…
Read More...

कोभिड -१९ नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल अग्र स्थानमा

शहबाज खान/कपिलवस्तुकोभिड १९ को संक्रमण बढे संगै भारतबाट नेपाल भित्रिने नेपालीहरुको संख्या दिन प्रति दिन बढिरहेको छ । भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका…
Read More...