Browsing Category
स्वास्थ्य
स्वास्थ्यकर्मीलाई पनि सातामा २ दिन बिदा दिन माग
स्वास्थ्य क्षेत्रका १४ पेशागत सङ्गठनले स्वास्थ्यकर्मीका लागि पनि हप्तामा दुई दिन बिदा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
Read More...
Read More...
त्रिशूली नदीमा खसेको बसमा मृत्यु हुनेको संख्या १८ पुग्याे
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस राति करिब १:३० बजे भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खसेको थियो।
Read More...
Read More...
लुम्बिनीमा ‘सुरक्षित मातृत्व अभियान’ सुरु, मातृ–नवजात मृत्युदर घटाउने लक्ष्य
अभियानले निःशुल्क प्रयोगशाला तथा यूएसजी परीक्षण, सम्मानजनक सेवा प्रवर्द्धन र स्थानीय तहस्तरीय अनुगमनलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिएको छ।
Read More...
Read More...
विवाह भोजपछि सामूहिक बिरामी, फुडपोइजनको आशंका
विवाह भोज खाएका बेहुला–बेहुलीसहित सहभागी सबै जना बिरामी परेपछि स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार थालिएको छ।
Read More...
Read More...
भारतमा निपाह भाइरस फैलिएपछि, नेपालमा उच्च सतर्कता अपनाउन निर्देशन
निपाह भाइरस जनावरबाट मानिसमा सर्ने जुनोटिक रोग हो। स्वास्थ्य विज्ञहरूका अनुसार यो भाइरस कोरोनाभाइरसको तुलनामा कम फैलिने भए पनि मृत्युदर भने निकै उच्च छ।
Read More...
Read More...
चिसो बढेसँगै तराईमा टाउको दुखाइका बिरामी बढे
जाडोमा शरीरको तापक्रम घट्दा रक्तनली संकुचित हुने र टाउकोतर्फ जाने रक्तप्रवाह कम हुने भएकाले धेरैले टाउको भारी हुने, च्यापिएको जस्तो महसुस हुने वा निरन्तर दुखाइको अनुभव गर्ने गर्छन्।
Read More...
Read More...
कोइला बालेर सुत्दा निसास्सिएर शिशुको मृत्यु, तीन जना बेहोस
कोठाभित्र कोइला बालेर सुत्दा निसास्सिएर ३८ दिनको एक शिशुको मृत्यु भएको छ भने एउटै परिवारका तीन जना बेहोस भएका छन् ।
Read More...
Read More...
चिसो बढ्दै जाँदा कपिलवस्तुमा जनजीवन कष्टकर
चिसोका कारण विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका वृद्धवृद्धाहरू र दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू समेत प्रभावित भएका छन् ।
Read More...
Read More...
अर्घाखाँचीमा विद्यार्थी सवार जिप दुर्घटना, चालकको मृत्यु, १६ घाइते
पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन जाँदै गरेका स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटनाग्रस्त भएको हो।
Read More...
Read More...
कृष्णनगरमै अत्याधुनिक आँखा उपचार, लुम्बिनी नेत्रालयको शाखा नियमित सञ्चालनमा
नयाँ शाखामा भिट्रियो–रेटिना, कोर्निया र ग्लुकोमा साथै अत्याधुनिक टोपिकल फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया, मधुमेह तथा उच्च रक्तचापका कारण आँखाको पर्दामा देखिने समस्या,…
Read More...
Read More...