Browsing Category

स्वास्थ्य

कृष्णनगरमा हैजाको प्रकोप बढ्दै, प्रदेश योजना आयोग द्वारा अनुगमन संक्रमित थपिदै

कमलेश चन्द्र गुप्ता / कपिलवस्तुकपिलवस्तुको कृष्णनगर बहादुरगंज क्षेत्रमा साेमबार राति देखि हैजाको प्रक्रोप बढ़ेपछि प्रदेश योजना आयोग द्वारा अनुगमन गरिएको छ। योजना आयोगका उपाध्यक्ष बामदेव…
Read More...

कृष्णनगरमा झाडापखालाको महामारी , २ को मृत्यु ।

निरहु यादव / कपिलवस्तुकृष्णनगर नगरपालिकामा गएराति देखि झाडापखाला लागेर विरामी बढिरहेका छन् । बहादुरगन्ज आसपासका गाउँहरुमा विरामी बढ्दा शिवराज अस्पतालमा बिरामीको चाप बढेकोछ ।…
Read More...

बझाङ DCMC काे बैठक सम्पन्न, स्वास्थ्य सामाग्री अनिवार्य प्रयाेग गर्दै सबै विद्यालय सञ्चालन गर्ने

उत्तमकुमार थापा , बझाङजिल्लामा DCMC काे कैठक सम्पन्न भएको छ । आज जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा बैठक सम्पन्न भएको हाे । बैठकमा प्रमुख जिल्ला अधिकारीले अहिलेकाे लकडाउन…
Read More...

बझाङ जिल्ला स्तरिय क्षयरोग कार्यक्रमको कोहर्ट बिश्लेषण तथा समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न

बझाङ : जिल्ला स्तरिय क्षयरोग कार्यक्रमकाे काेहर्ट विश्लेषण तथा समिक्षा गाेष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बझाङ्ग को आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका १२ वटेै…
Read More...

कपिलवस्तुकाे विजयनगरमा सुनौलो हजार दिनका महिलालाई पोषण किट शुभारम्भा

कपिलवस्तु , साउन १९कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिकाले आज मंगलबार मुख्यमंत्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका महिलाहरुलाई पोषण किट वितरण…
Read More...

यशोधरा गाउँपालिका मा नागरिक आरोग्य केन्द्र सञ्चालनमा

कपिलवस्तु असार १नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न कपिलवस्तु को यशोधरा गाउँपालिका ४ अम्लोनहामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । कपिलवस्तु आयुर्वेद…
Read More...

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको मासिक स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न

दीपक जैसवाल , जेठ २९ , रुपन्देहीजिल्ला प्रहरी कर्यालयले रुपन्देहीले मासिक स्वास्थ्य चेकजाँच कार्यक्रम संचालन गरेको छ । डिउटीमा खटिएका सम्पुर्ण प्रहरीहरु कर्मचारीले आफ्नो…
Read More...

रुपन्देहीमा कोरोना संक्रमित घटदै पछिल्लो २४ घन्टामा शुन्य मृत्यु

दीपक जैसवाल , रुपन्देहीमा , जेठ २८जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क…
Read More...

रुपन्देहीमा बिगत चौबीस घन्टामा ४९७ आरटीपीसीआर टेस्ट ४९ संक्रमित

दिपक जैसवाल , रुपन्देही , जेठ २६रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चार सय ९७…
Read More...

पश्चिम नवलपरासीमा कोरोना संक्रमित निको हुनेको संख्या बढदै

उर्मिला यादव यात्री ,जेठ २२पश्चिम नवलपरासीमा कोरोना संक्रमित निको हुनेको संख्या बढदै गएको छ । आज जिल्लामा एक सय दश जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा…
Read More...