Browsing Category
News
पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाकाे उम्मेद्वारी
बुटवल । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । २५८ जना सदस्यहरु रहेका पत्रकार महासंघ रुपन्देहीमा नेपाल प्रेस युनियन र!-->…
Read More...
Read More...
स्रोत नखुलेको ४७ लाख रुपैयाँसहित एक महिला पक्राउ
स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला मोरङबाट पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् ।
!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्दै
काठमाण्डाै । देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् ।
केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ ।!-->!-->!-->!-->!-->…
Read More...
Read More...
दुध चिया कि कागती चिया……..?
काठमाडौं । दुध चिया र कालो (कागती) चियामा प्रमुख भिन्नता दुधको प्रयोग हुनु र नहुनु हो। दुुध चियामा चियापत्तिको प्रयोग बढी गर्नुपर्ने हुन्छ, हानिकारक हुन सक्छ। जति धेरै दुध!-->…
Read More...
Read More...
बझाङ केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास!-->…
Read More...
Read More...
हिमालहरू कालापत्थरमा परिणत हुनु संकटको गम्भीर संकेत
हिमालहरू कालापत्थरमा परिणत हुनु वास्तवमै गम्भीर पर्यावरणीय चिन्ताको विषय हो। हिमालहरू कालापत्थरमा परिणत हुनु जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो, जुन पर्यावरणीय संकटको गम्भीर!-->…
Read More...
Read More...
गत वर्ष मैले गरेका सहमती फाेटाकाेपी गरेर ओलीले प्रचार गरे : अध्यक्ष दाहाल
काठमाडौँ । मंगलबार चितवनमा पार्टीले गरेको खबरदारी सभामा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू प्रधानमन्त्री भएका बेला चीनसँग गरेका सहमति र!-->…
Read More...
Read More...
आज कपिलवस्तु महोत्सवमा गायिका एलिना चौहानको प्रस्तुति रहने
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ मंसिर १९ गते देखि बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित!-->…
Read More...
Read More...
रौतहटमा दर्शनार्थी चढेको स्कर्पियो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत
रौतहटमा आज दर्शनार्थी चढेको स्कर्पियो दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । बाराको महागढिमाई नगरपालिकामा लागेको पञ्चवर्षीय गढिमाइ मेला हेरेर सिरहा फर्किन लागेको बा १६ च ३१६२!-->…
Read More...
Read More...
पश्चिमी वायुको प्रभावः पानी नपर्ने, चिसाे बढने
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । पश्चिमी वायुको असर र स्थानीय!-->…
Read More...
Read More...