Browsing Category

News

निर्वाचन नजिकिँदै जाँदा आयोग, सरकार र राजनीतिक दलहरू सक्रियता बढ्दाे

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ता प्रक्रिया पूरा गरिसकेको छ भने सरकारले पनि चुनाव सञ्चालनका लागि आवश्यक सहजीकरण अघि बढाएको छ ।
Read More...

डडेलधुराबाट देउवा आठौँ पटक चुनाव लड्ने तयारीमा

आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराले देउवाको नाम एकल रूपमा केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
Read More...

देवघाट क्षेत्रमा प्लास्टिक प्रयोग पूर्ण रूपमा प्रतिबन्धित

देवघाट क्षेत्र विकास समितिले चितवन, नवलपरासी र तनहुँका तीन पालिकाको समन्वयमा ५ हजार ४३४ हेक्टर क्षेत्रफल समेटेर प्लास्टिक प्रयोग पूर्ण रूपमा प्रतिबन्धित गर्ने प्रक्रिया अघि बढाएको हो।
Read More...

पर्यटन बोर्ड प्रबन्धक श्रद्धा श्रेष्ठ महिला, बालबालिका मन्त्री बन्दै

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा पर्यटन बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्दै छिन् ।
Read More...

पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।
Read More...

भन्सार एजेन्टहरूको अवरोध अन्त्य, देशभर भन्सार सेवा पुनः सञ्चालन

हाल देशभर उत्तरतर्फ ९, दक्षिणतर्फ २९, ३ अन्तर्राष्ट्रिय विमानस्थल, तथा चोभारस्थित एक सुख्खा बन्दरगाहमार्फत भन्सार सेवा प्रदान भइरहेको विभागले जनाएको छ।
Read More...

कपिलवस्तु–१: कांग्रेसबाट उम्मेदवार सिफारिस

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि आशिष शर्मा, शक्ति सिंह ठकुरी र धुर्व नेपाल को नाम सिफारिस गरिएको छ।
Read More...

कपिलवस्तु क्षेत्र नं–२ मा कांग्रेसका ४ जना उम्मेदवारकाे लागी सिफारिस

सोमबार बसेको बैठकले प्रत्यक्ष तर्फ सुरेन्द्र राज आचार्य, रवि ठाकुर, विक्रम सिंह थापा र गोपीकृष्ण शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो।
Read More...

कपिलवस्तु-६ बर्मेलीमा ३० करोड लागतमा ‘द ग्रेट लभ भिलेज’ निर्माण सुरु

आइतबार चुजी फाउन्डेशनका उपाध्यक्ष भिपिलिन र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलबीच एमओयू (MoU) समेत हस्ताक्षर भएको हाे ।
Read More...

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइमा

शुक्रबार मात्र सुनको मूल्य एकैदिन २२ सय रुपैयाँले उकालो लाग्दै प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ।
Read More...