Browsing Category
News
सरकार र एमालेबिच द्विपक्षीय संवाद बालुवाटारमा चल्दै
रकार र नेकपा एमालेबिच द्विपक्षीय संवाद बिहीबार साँझ बालुवाटारमा भइरहेको छ।
Read More...
Read More...
आज देखि रू. १०० दरका नयाँ नोट बजारमा
अग्रभागमा सगरमाथा, लालीगुराँसको वाटरमार्क, नेपालको नक्सा, अशोक स्तम्भ, मायादेवीको सिल्भर मेटालिक चित्र।
Read More...
Read More...
वीरगञ्ज नाकाबाट ४ महिनामा ३३ अर्ब बढीकाे उत्पादन निर्यात
गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।
Read More...
Read More...
कपिलवस्तुमा ज्ञानमहायज्ञसहित भागीरथी गौ संरक्षण महोत्सव हुने
श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञानमहायज्ञ तथा भागीरथी गौ संरक्षण महोत्सव बाणगंगा नगरपालिका–८ मधुवनमा मंसिर ११ देखि १८ गतेसम्म आयोजना हुने भएको छ।
Read More...
Read More...
निर्वाचनका लागि दल दर्ताको आज अन्तिम दिन, अहिलेसम्म ८० दल दर्ता
निर्वाचन आयोगले मंसिर १ गतेदेखि खोलिएको दल दर्ता प्रक्रिया हिजोसम्म ८० दलले पूरा गरिसकेका छन्।
Read More...
Read More...
नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघ्यो
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ छ।
Read More...
Read More...
टी-२० विश्वकपमा नेपाल समूह ‘सी’ मा, इंग्ल्याण्डसहित चार टिमसँग खेल्ने
नेपालले समूह चरणमा इंग्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश र इटालीसँग खेल्ने छ । आउँदो विश्वकपमा ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा आयोजना हुनेछ ।
Read More...
Read More...
अमेरिकी प्रतिबन्धपछि रूसद्वारा भारतलाई कच्चा तेलमा ठूलो छुट काे प्रस्ताव
रूसले भारतीय तेल प्रशोधन कम्पनीहरूलाई प्रति ब्यारेल ७ डलरसम्म छुट दिने प्रस्ताव राखेको छ, जुन पछिल्ला दुई वर्षकै सबैभन्दा ठूलो छुट हो।
Read More...
Read More...
आज विवाह पञ्चमी, जनकपुरमा सीता-रामको विवाह महोत्सव भव्यतापूर्वक
आजका दिन विवाह गर्न साइत नचाहिने परम्परा पनि प्रचलित छ, जसले विवाहपञ्चमीलाई धार्मिक रूपले अझ विशेष बनाएको छ।
Read More...
Read More...
कपिलवस्तुमा १५ हजार ६ सय ७ नयाँ मतदाता थप
कपिलवस्तुमा नयाँ दर्ता र अद्यावधिक भएपछि हाल मतदाता संख्या ३ लाख ९६ हजार ९ सय ८५ पुगेको कार्यालयले जनाएको छ।
Read More...
Read More...