Browsing Category
News
७ महिनामा देशमा भित्रियाे ९ खर्ब
अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
Read More...
Read More...
माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु
माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।
Read More...
Read More...
नेप्से दाेहाेराे अकंले घटेर बन्द
आज नेप्से २०.६८ अकंले घटेर २७५१.४२ बिन्दुमा कायम भएको छ ।
Read More...
Read More...
परराष्ट्रमन्त्री आरजु राणा देउवा सोमबार भारत प्रस्थान
मन्त्री राणाकोे झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नुहुने कार्यक्रम छ।
Read More...
Read More...
राप्रपाले बुझायाे काठमाडाैं महानगरलाई १ लाख जरिवाना
पूर्वराजाको स्वागत र्याली गर्दा फोहोर तथा भाैतिक क्षति गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
Read More...
Read More...
कपिलवस्तुमा फागुन २८ गते रक्तदान कार्यक्रम हुँदै
“रक्तदान जीवनदान” भन्ने नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिका, बहादुरगन्जस्थित शिवराज अस्पतालमा यही बुधबार बिहान ८:०० बजे रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
Read More...
Read More...
अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार गर्ने ५ जना पक्राउ
प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
Read More...
Read More...
च्याम्पियन्स ट्रफीको उपाधिका भारतविरुद्ध न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्ने
दुबईस्थित इन्टरनेसनल क्रिकेट स्टेडियममा एक पटकको च्याम्पियन्स ट्रफी च्याम्पियन न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको हो ।
Read More...
Read More...
राजावादीको गतिविधि बढेपछि प्रचण्ड काठमाडौं फर्किए
राइ मधेसको हुलाकी राजमार्ग केन्द्रित आन्दोलन अचानक स्थगित गरेर प्रचण्ड काठमाडौं आउन लागेका हुन् ।
Read More...
Read More...
नेन्द्र शाहको स्वागतका लागि विमानस्थल बाहिर भेला हुने क्रम शुरु, सुरक्षा व्यवस्था कडा
राजवादी दल राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरुले नागरिकहरुलाई स्वागतमा भेला हुन आव्हान गरेका छन् ।
Read More...
Read More...