Browsing Category

बिशेष

नेपालद्वारा म्यानमारका धार्मिक सम्पदाको पुनर्निर्माणमा ३ लाख ५० हजार डलर सहयोग

नेपाल सरकारको यो सहयोगले म्यानमारसँगको धार्मिक–सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन साथै त्यहाँको नेपाली समुदायलाई पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
Read More...

‘पशुपतिनाथ–वैद्यनाथधाम’ हाई–स्पिड करिडोर निर्माण हुँदै

भारतले नेपालको पशुपतिनाथ मन्दिर देखि झारखण्डको वैद्यनाथधाम सम्म ‘पशुपतिनाथ–वैद्यनाथधाम हाई–स्पिड करिडोर’ निर्माण गर्ने घोषणा गरेको छ।
Read More...

सर्लाहीमा पूर्वाधार का सब–इन्जिनियरको गोली हानी हत्या

मलंगवामा शुक्रबार साँझ भएको गोली प्रहार घटनामा सर्लाही पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।
Read More...

तौलेश्वरनाथ शिवालय महाशिवरात्रीका लागि सिँगारिँदै

महाशिवरात्रीका दिन भक्तजनको ठूलो भीड लाग्ने भएकाले दर्शन व्यवस्थापन र सुरक्षाको विशेष तयारी गरिएको छ।
Read More...

महाशिवरात्रीका लागि सिँगारिँदै पशुपतिनाथ

शिवभक्त साधुहरूको उपस्थितिले क्षेत्र थप आध्यात्मिक र उत्साहपूर्ण बनेको छ। परम्पराअनुसार शिवरात्री सम्पन्न भएपछि ती साधुसन्तलाई दान–दक्षिणासहित सम्मानपूर्वक बिदाइ गरिनेछ।
Read More...

आकर्षक तलबको सपना देखाएर ८० लाख ठगी, तीन जना प्रहरीको फन्दामा

वैदेशिक रोजगारीको नाममा विदेश पठाइदिने आश्वासन दिँदै ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
Read More...

पर्यटकीय राजधानी पोखरा फोहोरले ढाकियो

करिब एक महिनादेखि नियमित संकलन नहुँदा घरघर, चोकचोक र मुख्य सडकसम्म फोहोरका थुप्रा देखिन थालेका छन्। दुर्गन्ध फैलिन थालेपछि सर्वसाधारणमा चिन्ता र असन्तुष्टि बढ्दो छ।
Read More...

उम्मेदवारकाे हात जोडिँदा, किसानकाे हात रित्तो

“निर्वाचन आउँदा नेताहरू खेतसम्म पुग्छन्, तर मल नपाउँदा हाम्रो दुःख हेर्न कोही आउँदैन।” उनीहरूको गुनासो छ—राजनीतिक प्रतिबद्धता धेरै सुनिन्छ, तर व्यवहारमा मल आपूर्ति व्यवस्थापन कमजोर नै…
Read More...