Browsing Category

बिशेष

कपिलवस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन

कार्यालयले एक सूचना जारी गर्दै आचारसंहिताविपरीत गतिविधि भएको भन्ने जनगुनासो प्राप्त भएपछि यस्तो आग्रह गरेको जनाएको हो।
Read More...

बंगलादेशमा ऐतिहासिक जनमतसङ्ग्रह र निर्वाचन बिहीबार  हुँदै

सन् २०२४ को जनविद्रोहपछि पहिलोपटक बंगलादेशमा संसदीय निर्वाचनसँगै व्यापक लोकतान्त्रिक सुधारसम्बन्धी  बिहीबार  जनमतसङ्ग्रह हुन लागेको छ।
Read More...

कपिलवस्तु स्थित तौलिहवामा १ हजारको नक्कली नोट भेटिएपछि बजारमा सतर्कता

स्थानीय व्यापारीका अनुसार एक व्यक्ति सामान खरिद गरी भुक्तानीका क्रममा १ हजार रुपैयाँको नोट दिएका थिए।
Read More...

जेनजी आन्दोलनको सत्य कहिले ? आयोगको म्याद थपिँदा गहिरिँदै शंका

पछिल्लो म्याद थपसँगै फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अघि प्रतिवेदन नआउने निश्चित भएको हो।
Read More...

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन यसै साता सरकारलाई बुझाउने तयारी

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले करिब पाँच महिनासम्म छानबिन गर्दै घटनामा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न दुई सयभन्दा बढी व्यक्तिसँग बयान तथा सोधपुछ गरेको छ।
Read More...

प्रतिनिधिसभा निर्वाचनः ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ पूरा

आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार बिहीबार बिहानसम्म ६० निर्वाचन क्षेत्रका मतपत्र छपाइ तथा प्याकिङ कार्य पूरा भइसकेको हो।
Read More...

युवालाई भावी पुस्ताका लागी मार्गदर्शक बन्न प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले युवालाई आफ्ना अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्दै भावी पुस्ताका मार्गदर्शक बन्न आग्रह गर्नुभएको छ।
Read More...

फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था खारेज गर्नुपर्छः श्रम, रोजगारमन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई साँच्चिकै श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था खारेज गर्नुपर्ने बताएका छन्।
Read More...

घरआँगनमै राजनीति: कपिलवस्तु–३ मा एहसान अहमद खांको जनमुखी अभियान तीव्र

घरआँगनमै पुगेर किसान, युवा, महिला र ज्येष्ठ नागरिकसँग संवाद गर्दै खांले शिक्षा, स्वास्थ्य,कृषि रोजगारी र पूर्वाधारजस्ता स्थानीय मुद्दामा खुला छलफल गरिरहेका छन्
Read More...