Browsing Category
बिशेष
जेलबाट फरार कैदीबन्दी र हतियार नियन्त्रणमा सहयोग गर्न भारतसँग आग्रह
नेपालले सीमामा हुने दुर्व्यवहार, लुटपाट, लागुऔषध तस्करी र राजस्व छली रोक्न संयुक्त प्रयास आवश्यक रहेको बताएको छ।
Read More...
Read More...
रेसुङ्गा विमानस्थलमा सातामा ४ दिन हवाई उडान पुनः सुरु
रेसुङ्गामा दिउँसो हावाको तीव्र चाप हुने भएकाले प्राविधिक कारणले बिहानको समयमा मात्र उडान सञ्चालन गरिन्छ।
Read More...
Read More...
प्रहरी कर्मचारीका लागि दुई लाखसम्म सहुलियत ऋण उपलब्ध
प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम १० करोड रुपैयाँको कोष स्थापना गरी, कल्याण महाशाखाबाट आवश्यक मापदण्ड तय गरी ऋण प्रवाह गरिने जनाएको छ।
Read More...
Read More...
भारत–नेपालबीच रेलमार्फत मालढुवानी सहज बनाउने सहमति
जोगबनी (भारत)–विराटनगर (नेपाल) रेलमार्ग हुँदै अब कन्टेनरयुक्त र थोक मालसामान सिधै ढुवानी गर्न सकिनेछ।
Read More...
Read More...
नयाँदिल्ली विस्फोटपछि काश्मीरमा कडाइ
काश्मीरको पुलवामा जिल्लामा मङ्गलबार राति गरिएको छापामा पाँच जनालाई सोधपुछका लागि समातिएको प्रहरीले जनाएको छ।
Read More...
Read More...
प्रधानसेनापति सिग्देल भोलि कपिलवस्तुमा आउँदै
शुद्धोधन गाउँपालिका १ अनराठमा बनेको मन्दिर उद्घाटन गर्न अशोकराज सिग्देल भोलि बुधबार आफ्नो जन्मस्थान कपिलवस्तु आउँदैछन् ।
Read More...
Read More...
मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
Read More...
Read More...
लागुऔषधसहित ३ जना पक्राउ
पक्राउ परेकाहरू लागु औषध खरिद–बिक्री तथा वितरण कार्यमा संलग्न रहेको सूचनाको आधारमा छापा मारिएको थियो।
Read More...
Read More...
कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद
यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमाक्षेत्रको पश्चिमपट्टि रहेको एक बगैंचामा ती मलहरू बेवारिसे अवस्थामा फेला परेका हुन्।
Read More...
Read More...
रुपन्देहीमा २३ लाख बराबरको अवैध सामान बरामद
विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छली र चोरी–पैठारी गरी ल्याइएका सामानहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
Read More...
Read More...