Browsing Category
बिशेष
१२१ आगलागीका घटना, करोडौंको क्षतिः लुम्बिनी प्रदेश
घटनाले सयौं घरटहरा, पसल, अन्न भण्डार जलेर नष्ट भएका छन् भने, वातावरणमा पनि गम्भीर असर देखिन थालेको छ।
Read More...
Read More...
६५ रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती फडानी
प्रहरीले नामसारविहीन जग्गामा लगाइएको अफिम खेती ध्वस्त पारेको हो
Read More...
Read More...
भन्सार छलिको लत्ताकपडा सहित गाडी बरामद, चालक फरार
गाडीमा अनुमानित बजार मूल्य १० लाख ८ हजार रुपैयाँ बराबरको सामान रहेको बताइएको छ।
Read More...
Read More...
अमेरिकाबाट थप आठ नेपाली निष्काशित
अमेरिकी अध्यागमन विभाग, विशेषतः आइसीई (ICE) को निगरानीमा अझै पनि ठूलो सङ्ख्यामा नेपालीहरू रहेका बताइएको छ।
Read More...
Read More...
देशभर वायु प्रदूषण बढ्दै, नियन्त्रणका लागि तत्काल कदम चाल्न विज्ञहरूको आग्रह
विशेष गरी बालबालिका, वृद्धवृद्धा र रोगीहरूमा वायु प्रदूषणले गम्भीर असर पार्ने भएकाले मास्क प्रयोग र सावधानी अपनाउन आग्रह गरिएको छ।
Read More...
Read More...
कपिलवस्तुमा सर्पदंशबारे जनचेतनामूलक अभियान सञ्चालन
गर्मी मौसममा सर्पको सक्रियता बढ्ने भएकाले जोखिमपूर्ण स्थानहरूमा माइकिङ्गसहित सचेतना अभियान चलाइएको हो।
Read More...
Read More...
हरि ढकालले चितवनमा सुनाए लामिछानेको ‘अन्तिम इच्छा’
“यो देशका किसानको अनुहारमा हाँसो ल्याउनु, युवाको विदेश पलायन रोकी स्वदेशमै रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा रहेकाे बताएका छन ।
Read More...
Read More...
गगन थापा: “देशभरका डाँडामा बसेर पनि लाखौं कमाउन सकिन्छ”
थापाले यसअघि पनि कीर्तिपुरको डाँडामा बसेर ल्यापटपमार्फत चार/पाँच लाख रुपैयाँ कमाउन सकिने भनाइ दिएका थिए,
Read More...
Read More...
भारतले नेपाली वस्तु निर्यातमा लगाएको अवरोध फुकुवा
भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको बिआइएस नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।
Read More...
Read More...
ओली र मोदीबीच भेटवार्ता हुँदै
धानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।
Read More...
Read More...