Browsing Category
समाचार
आजबाट बडा दशैं सुरु, कलशमा जलभर्ना रामघाटमा श्रद्धालुको घुइँचो
शत्रुघन खरविन्द , कपिलवस्तुआजबाट बडादशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो । आश्विन शुक्ल!-->…
Read More...
Read More...
कृष्णनगरमा हैजाको प्रकोप बढ्दै, प्रदेश योजना आयोग द्वारा अनुगमन संक्रमित थपिदै
कमलेश चन्द्र गुप्ता / कपिलवस्तुकपिलवस्तुको कृष्णनगर बहादुरगंज क्षेत्रमा साेमबार राति देखि हैजाको प्रक्रोप बढ़ेपछि प्रदेश योजना आयोग द्वारा अनुगमन गरिएको छ। योजना आयोगका उपाध्यक्ष बामदेव!-->…
Read More...
Read More...
बाल बिकासका शिक्षिकाद्वारा दोस्रो चरणको आन्दोलन शुरु
एस एम न्युज सम्बादाता / सप्तरीजिल्लाको राजविराजमा सामुदायिक विद्यालयमा कार्यरत बाल बिकासका शिक्षकशिक्षिकाद्वारा दास्रो चरणको आन्दोलनलाई निरन्तर दिएको छ।
सामुदायिक विद्यालयमा!-->!-->!-->…
Read More...
Read More...
६६ औं प्रहरी दिवसको पुर्बसन्ध्यामा प्रहरी द्वारा रक्तदान कार्यक्रम सम्पन्न
कपिलवस्तु / असोज १९जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा एकदिने बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ६६ औँ प्रहरी दिवशको उपलक्ष्यमामा जिल्लामा कार्यरत प्रहरी कर्मचारी,!-->…
Read More...
Read More...
कृष्णनगरमा झाडापखालाको महामारी , २ को मृत्यु ।
निरहु यादव / कपिलवस्तुकृष्णनगर नगरपालिकामा गएराति देखि झाडापखाला लागेर विरामी बढिरहेका छन् ।
बहादुरगन्ज आसपासका गाउँहरुमा विरामी बढ्दा शिवराज अस्पतालमा बिरामीको चाप बढेकोछ ।!-->!-->!-->…
Read More...
Read More...
प्रहरीद्वारा स्राेत नखुलेकाे लगभग २३ लाख नगदसहित युवा नियन्त्रणमा
कपिलवस्तु ,असाेज १७कपिलवस्तु प्रहरीले स्राेत नखुलेकाे लगभग तेईस लाख नेपाली रुपैयाँ कृष्णनगरमा बरामद गरेकाे छ ।
दिउसाे २ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक!-->!-->!-->…
Read More...
Read More...
विकासको लागि परिवर्तन अपर्याहर : मन्त्री सहसराम यादव
शत्रुघन खरविन्द , असोज १६ , कपिलवस्तुजनता समाजवादी पार्टी नेपाल यशोधरा गाउँपालिकाले जसपा नेपालबाट लुम्बिनि प्रदेशका बनेक मन्त्रीहरुलाई स्वागत तथा समामन कार्यक्रम सम्पन्न गरेको छ ।
!-->!-->!-->…
Read More...
Read More...
ढुङ्गा फुटाएर आगाेकाे झिल्काे निकाल्ने नेतालाई जिल्ला सभापति बनाउनु पर्छ
उत्तमकुमार थापा , बझाङनेपाली काङ्ग्रेसका युवा नेता ज्ञान बहादुर बाेहरा जिल्ला सभापतिकाे उम्मेदवारी हुनुभएको छ ।
नेपाली काङ्ग्रेसकाे ८ औ महाधिवेशनकाे समयमा निकै चर्चित युवा नेताले!-->!-->!-->…
Read More...
Read More...
मुटु तथा मिर्गौला पीडित जेष्ठ नागरिकलाइ २५ हजारको आर्थिक सहयोग गर्ने – कुर्मी
श्याम कुमार बिश्वकर्मा / कपिलवस्तुआज असोज १५ गतेका दिन मायदेवी गाउँपालिकामा ३१ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
मायादेवी!-->!-->!-->…
Read More...
Read More...
सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न , शान्ति सदभावका लागी सबैको जोड
कृष्णनगर, कपिलवस्तुकपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालयको कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको!-->!-->!-->…
Read More...
Read More...