Browsing Category
समाचार
मुस्लिम आयोगको आयोजनामा जनगणना सम्बन्धि जनचेतना कार्यक्रम आ आफ्नो स्तरबाट सहयोग गर्ने वक्ताहरुको…
शहबाज खान/कपिलवस्तुकपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर स्थित आयशा गर्ल्स कालेजमा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
!-->!-->!-->!-->!-->…
Read More...
Read More...
सिडियाेद्वारा ४ काेठे भवन सहित सडक अनुगमन
उत्तमकुमार थापा, बझाङप्रमुख जिल्ला अधिकारीद्वारा जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिएको छ ।
बझाङ जिल्लामा शिक्षा स्वास्थ्य खानेपानी सडक सहित विद्यालयका निर्माणाधीन कार्यहरुकाे!-->!-->!-->!-->!-->…
Read More...
Read More...
खेलकुद समिति बझाङ अध्यक्ष पुष्पलाल राेकायाकाे पदभारग्रहण
बझाङखेलकुद समिति बझाङ अध्यक्षमा पुष्पलाल राेकाया गुरु ज्वाला हुनुभएको छ । स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुदुरपश्चिम प्रदेश!-->!-->!-->…
Read More...
Read More...
सप्तरीको तिलाठी कोइलाडी गाउँपलिका अहिलेसम्म १९ सौ सताब्दीमा नै छ
सप्तरीको तिलाठी कोइलाडी गाउँपलिका अहिलेसम्म १९ सौ सताब्दीमा नै छ
नबिन यादव , असार १२ , सप्तरी
सप्तरी जिल्लाको ९ गाउँपलिका मध्धे सबै भन्दा बढि बजेट तिलाठी कोइलाडी गाउँपालिकामा!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको ख्याति प्राप्त बिधालय लथालिङ्ग , स्वास्थ्य चौकीमा समेत…
नबिन यादव , सप्तरीसप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वार्ड नं ९ स्थित सप्तरी जिल्लाको पुरानो सदरमुकामको महाबिर उच्य माध्यमिक विद्यालय सुँगुरको खोरमा परिन्त!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
खप्तड छान्ना राईजिङ अप लामाताेलाले स्वास्थ्य सामाग्री हस्तान्तरण
उत्तम कुमार थापा , बझाङजिल्लाकाे खप्तड छान्नामा रहेकाे खप्तड छान्ना राईजिङ अप लामाताेलाले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
आज एक कार्यक्रमका विच जिल्लाका १२ वटा स्थानीय!-->!-->!-->!-->!-->…
Read More...
Read More...
मन्त्री पाण्डे द्वारा कृष्णनगरमा सड़क बिनाको पुल उद्धघाटन।
शहबाज खान/कपिलवस्तु ,भाैतिक याेजना तथा पुर्वाधार मन्त्री सन्ताेष पाण्डेयले कृष्णनगरमा बिन सडकको पुल उद्घाटन गर्नु भएको छ । कृष्णनगर नगरपालिकाले निर्माण गरेकाे वडा १ मा!-->!-->!-->…
Read More...
Read More...
जनताकाे घरघरमा गाउँपालीका उपाध्यक्ष रताला जाेशी
उत्तमकुमार थापा, बझाङउपाध्यक्ष जाेशी भन्नू हुन्छ,जनताको सेवा नै धर्म हाे । म जनताको सेवक नै हूँ । अाउनुहाेस सल्लाह गर्दै अगाडि बढाै ,।
जिल्लाकाे छविस पाथिभेरा गाउँपालीकाले!-->!-->!-->!-->!-->…
Read More...
Read More...
खालस येड इन्टरनेसनल द्वारा यशाेधरा गाउपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
कपिलवस्तु : यशाेधरा गाउपालिका का स्वास्थ्य इकाई काे अथक प्रयास तथा सामाजिक अभियन्ता अब्दुल माेविन काे प्रयास बाट यशाेधरा गाउपालिकालाई खालस येड इन्टरनेसनल ले ५ थान अक्सिजन!-->!-->!-->…
Read More...
Read More...
हिन्दू धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्नेलाई महासंघ द्वारा कडा कारबाहीको माग
काठमाडौंयही अषाढ ४ गते शुक्रबारका दिन कथित राजनीतिक विश्लेषक सि. के. लाल द्वारा व्यक्त अत्यन्त आपत्तिजनक तथा घृणित अभिव्यक्ति "संस्कृत शिक्षाले हिन्दु तालिबान उत्पादन गरेको!-->!-->!-->…
Read More...
Read More...