Browsing Category

समाजिक

नेपालगञ्ज–नयाँदिल्ली सिधा हवाई उडान सुरु गर्न पहल गर्ने परराष्ट्रमन्त्री राणाकाे प्रतिबद्धता

प्रतिनिधिमण्डलले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा विकास गर्न दिल्ली उडान अपरिहार्य रहेको र विमानस्थलमा आवश्यक पूर्वाधार तयार भइसकेको जानकारी गराएको थियो।
Read More...

गाईजात्राकाे अवसरमा २५ गते आइतवार सार्वजनिक बिदा

गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते आइतवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
Read More...

असोज १ देखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

चालक अनुमतिपत्र १० वर्ष अवधिको बनाउने, राजस्व दरमा एकरूपता ल्याउने, भुक्तानी प्रणालीलाई विद्युतीय माध्यममा लैजाने,गर्ने निर्णय पनि गरेको छ।
Read More...

लुम्बिनी प्रदेशका पश्चिमी जिल्लमा भारी वर्षा

आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Read More...

देशभर देखिएको विद्युत् आपूर्तिको समस्या स्रोत नभई व्यवस्थापनमा हाे : कुलमान घिसिङ

लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमानदार नेतृत्व, कर्मचारी, सरकार, उपभोक्ता र विदेशमा रहेका नेपालीको सहयोगले सम्भव भएको घिसिङले स्मरण गराए।
Read More...

महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजमा सवारी रोक

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह तीव्रगतिमा बढेको छ। पानीको बहाव बढेसँगै शारदा ब्यारेज हुँदै हुने चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाइएको छ।
Read More...

कक्षा १२ को नतिजा यही साताभित्र आउँदै

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिले अन्तिम चरणको प्राविधिक काम भइरहेको छ र तीन–चार दिनमै नतिजा प्रकाशित हुनेछ।
Read More...

सरकारले १५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा दिने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी दिनमा सरकारले करिब १५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा दिने लक्ष्यसहित तयारी अघि बढाएको बताएका छन्।
Read More...

ससुरालीमा बस्दै आएका श्रीमानद्वारा श्रीमतीको हत्यापछि आत्मसमर्पण

प्यारालाइसिसको रोगले पीडित थिइन् र हिँड्डुल गर्न असमर्थ थिइन्। यसै अवस्थाले मानसिक तनाव बढेपछि आफूले यस्तो कदम चालेको मानबहादुरले प्रहरीलाई बताएका छन्।
Read More...