Browsing Category
समाजिक
स्वयम सेवकको लागि ५ दिने कचहरी नाटक तालिम
कपिलवस्तु , बैशाख ९सिमान्तकृत समुदायको शिक्षामा पहुँच अभिबृद्धिका लागि कचहरी नाटक तालिम । स्थानिय स्वयम सेवकहरुको लागि संचालन गरिएको ५ दिने कचहरी नाटक तालिम शनिवार समपन्न भएको छ ।
द!-->!-->!-->…
Read More...
Read More...
आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीहरुलाई मार्गदर्शन अभिमखीकरण
शत्रुघन खरविन्दकपिलवस्तु , बैशाख ६आत्महत्या रोकथाम सम्बन्धी कपिलवस्तुका संचारकर्मीहरुलाई मार्गदर्शन अभिमखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । “विभेद रहित समतामूलक समाज” भन्ने नारा सहित!-->…
Read More...
Read More...
सनशाईन संस्थाद्धारा बिद्यालय तथा समुदाय सबलीकरणको लागी एक दिने स्वयम सेवक तालिम
कपिलवस्तु , चैत्र २९सनशाईन संस्थाद्धारा बिद्यालय तथा समुदाय सबलीकरणको लागी एक दिने स्वयम सेवक तालिम आज सम्पन्न गरेको छ ।
द एसिया फाउण्डेशन नेपाल द्धारा कार्यन्वयनमा रहेको यू एस ए आई!-->!-->!-->…
Read More...
Read More...
नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस उद्देश्यका साथ इफ्तार र राहत वितरण
शहबाज खान , कपिलवस्तुनेपाल भारत मैत्रीसम्बन्ध अमर रहोस् भन्ने उद्देश्यका साथ कपिलवस्तुमा इफ्तार तथा गरीब असहायहरुमा राहत वितरण गरिएको छ ।
लोक कल्याण तालिम नामक संस्थाले कपिलवस्तुको!-->!-->!-->…
Read More...
Read More...
“अवधी भाषा कला साहित्य संरक्षण अभियान, महाराजगन्ज नगरपालिका कय उत्कृष्ट पहिचान ” मुल नाराको साथ…
कपिलवस्तु , चैत्र २४महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनीमा स्थित वडा कार्यालयमा अवधि लोक गित संगीत संरक्षण कार्यक्रम सम्पन्न भएको छ । “अवधी भाषा कला साहित्य संरक्षण अभियान, महाराजगन्ज!-->…
Read More...
Read More...
होली मिलन समारोह: मित्र राष्ट्रको सम्बन्ध विश्वासको सम्बन्ध: अमिक शेरचन
कपिलवस्तु , चैत्र २१नेपाल–भारत अवध मैत्री समाजले नेपालसँग सीमा जोडिएको कृष्णनगर नगरपालिकाको कर्मा गाउँमा होली मिलन समारोह आयोजना गरेको छ । सो अवसरमा दुवै देशका कलाकारहरुले संस्कृतिक!-->…
Read More...
Read More...
कर्मामा हुने होली मिलन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन आउँदै
कपिलवस्तु , चैत्र २०लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन भोलि (बुधबार) कपिलवस्तु आउने भएका छन् । कृष्णनगर नगरपालिका–६ करमामा नेपाल–भारत अवधमैत्री समाजले आयोजना गरेको होली मिलन!-->…
Read More...
Read More...
‘ कोहि उजुरी नदिदैमा दोषी हुन्न हजुर ‘ लेख्दै युवतीद्वारा आत्महत्या
कपिलवस्तु , चैत्र १५कपिलवस्तुको एक युवतीले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३ पडसडा निवासी मनिता चौधरीले आत्महत्या गर्दै तिन पानाको नोट!-->…
Read More...
Read More...
आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम
शहबाज खान , कपिलवस्तुमानब बेचबिखन विरुद्ध क्रियाशिल सस्था आफन्त नेपाल बिगत २०६४ देखि यस कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।
सस्थाले सिमा क्षेत्रमा अनुगमन!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तु साझेदारी बनको चुनावी मैदानमा यादव बेतिथि हटाउने घोषणा
कपिलवस्तु – कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा राम कुमार यादव (राजेन्द्र) चुनावी मैदानमा होमिएका छन । अध्यक्ष पदका उम्मेद्वार राम कुमार यादवले बन बिकासको लागी!-->…
Read More...
Read More...