Browsing Category

स्वास्थ्य

शुक्रवार म्यानमारमा गएकाे भुकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघ्याे

म्यानमारको सरकारी मिडियाले भूकम्पबाट घाइते हुनेको संख्या २३७६ पुगेको र मृतक र घाइतेहरूको संख्या बढ्ने जनाएकाे छ ।
Read More...

अर्घाखाँची बस दुर्घटनाः मृतक चार, पाँच जनाको अवस्था गम्भीर

नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि गएको बस फर्किने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो।
Read More...

एसईई सकेर पौडी खेल्न गएका परीक्षार्थीको डुबेर मृत्यु

बिहीबार परीक्षा सकेर साथीसँग नुहाउन भनी तामाकोशीमा गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे ।
Read More...

बाल सुधारगृहमा झडप हुँदा ६ बन्दी घाइते,  ५० बढी बालबन्दी नियन्त्रणमा

बालबन्दीहरूले सुधारगृहको दोस्रो तल्लामा आगजनी गरेर केही भौतिक संरचनामा क्षति पुर्‍याएका छन्।
Read More...