उत्तमकुमार थापा , बझाङबझाङमा जिपकाे ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका – ९ घर भएका ६० बर्षका गगन ओखेडा रहेका छन ।
जिल्लाको केदारस्युँ!-->!-->!-->… Read More...
उत्तमकुमार थापा , बझाङजिल्ला प्रशासन कार्यालय बझाङले बजार अनुगमनमा तिव्रता दिएको छ । जिल्लाकाे जयपृथ्वी नगरपालिकामा रहेको सदरमुकाम चैनपुर बजारमा अनुगमन गरिएको हाे ।
सहायक प्रमुख!-->!-->!-->… Read More...
कपिलवस्तु — उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)का नेताहरू सहित दर्जनौँले जनमत पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित एक कार्यक्रममा!-->!-->!-->!-->!-->!-->!-->… Read More...
भदौ १३ कपिलवस्तु ।।कपिलवस्तुमा भरुवा बन्दुक सहित एक जान पक्राउ परेका छन । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १० विकुली पिपरा बस्ने वर्ष २५को हरी थारुलाई भरुवा बन्दुक सहित!-->!-->!-->!-->!-->… Read More...
प्रिया अधिकारी , रुपन्देही , भदौ ११रुपन्देहीको कञ्चन गाउँपालिकामा कञ्चन जेसिज ले महिला हरुको हरितालिका तिज अवसरमा तिज गित प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको!-->… Read More...
फ़ाइल फ़ोटो
कमलेश चन्द्र गुप्ता- कपिलबस्तु, भदौ १० गते ।
कपिलवस्तमा अज्ञात समुहद्वारा दिनदहाडै गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । शुक्रबार दिउँसो अज्ञात समूहको गोली!-->!-->!-->!-->!-->… Read More...