जसपाको माग: कपिलवस्तु करदाता सेवा कार्यालय खारेज नगरियोस्
जसपा कपिलवस्तुले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै सेवाग्राहीलाई असहज हुने भन्दै कार्यालय खारेज गर्ने निर्णय तत्काल रोक्न माग गरेको छ।
Read More...
Read More...