समाचार ६६५ जना इन्स्पेक्टरको सरूवा Ajay Sahani २९ आश्विन २०८२, बुधबार १६:५३ 0 आइजिपी चन्द्रकुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनाको सेवा सुविधा समेत सरूवा भएको ठाउँबाट लिनेगरी सूची प्रकाशन गरिएको छ। Read More...
स्वास्थ्य कपिलवस्तुका ७ स्थानीय तहमा अनिवार्य स्वास्थ्य बीमा : विपन्नकाे उपचारमा सहजता Ajay Sahani २९ आश्विन २०८२, बुधबार १६:४८ 0 बीमा अनिवार्य भएपछि राज्यको उपचार सहयोग बढी संगठित, पारदर्शी र न्यायसंगत हुने अपेक्षा गरिएको छ। Read More...
News कपिलवस्तुमा फेरि बढ्दै कुष्ठरोग, १३ वर्षअघिको ‘निवारण’ घोषणा संकटमा Ajay Sahani २८ आश्विन २०८२, मंगलवार १८:३८ 0 १३ वर्षअघि “कुष्ठरोग निवारण” भएको औपचारिक घोषणा गरिएको यो जिल्लामा अहिले रोग पुनः फैलिन थालेपछि स्वास्थ्यकर्मीहरू चिन्तित छन्। Read More...
News दुई महिनामा ३ खर्ब ५२ अर्ब रेमिट्यान्स भित्रियाे Ajay Sahani २८ आश्विन २०८२, मंगलवार १८:३७ 0 चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको छ। Read More...
News कपिलवस्तुमा भन्सार छलीको प्रयास: किबी र कवाडकाे ट्रकसहित, चालक नियन्त्रणमा Ajay Sahani २८ आश्विन २०८२, मंगलवार १८:२३ 0 जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुको टोलीले भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न सामान र एक जना मानिसलाई पक्राउ गरेको छ। Read More...
राजनीति एमालेनिकट किसान संघले मंगलबार सरकारविरुद्ध प्रदर्शन गर्ने Ajay Sahani २७ आश्विन २०८२, सोमबार १७:५८ 0 सरकारले भूमि समस्या समाधान आयोग पाटीकाे भर्ती केन्द्र भएकाे तथा सरकार लाइ थप भार भएकाे भन्दै खारेज गरेकाे हाे । Read More...
समाजिक मुक्तिनाथमा भक्तजनको भीड, दसैँपछि तीर्थयात्रीको चहलपहल बढ्यो Ajay Sahani २७ आश्विन २०८२, सोमबार १७:४८ 0 दसैँपछिको अकाश र मौसम अनुकूलताको कारणले मुक्तिनाथमा अहिले भक्तजन र पर्यटकको घुइँचो लागेको छ, जसले मुस्ताङ क्षेत्रको धार्मिक, सांस्कृतिक र आर्थिक चहलपहललाई थप बढाएको छ । Read More...
राजनीति कपिलवस्तुमा एमाले निकट अनेरास्ववियूद्वारा बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी Ajay Sahani २७ आश्विन २०८२, सोमबार १२:०४ 0 देशभरै अनेरास्ववियूद्वारा बालेन र गुरुङविरुद्ध उजुरी दर्ता अभियान, कपिलवस्तुमा अध्यक्ष पारस मरासिनीको टोली सक्रिय Read More...
राजनीति कपिलवस्तुमा एमाले निकट अनेरास्ववियूद्वारा मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी Ajay Sahani २७ आश्विन २०८२, सोमबार १२:०० 0 देशभरै अनेरास्ववियूद्वारा बालेन र गुरुङविरुद्ध उजुरी दर्ता अभियानमा कपिलवस्तुमा अध्यक्ष पारस मरासिनीको टोली सक्रिय Read More...
समाचार विपिन जोशी जीवित नरहेको इजरायली सेना द्वारा जानकारी Ajay Sahani २७ आश्विन २०८२, सोमबार ११:४३ 0 राजदूत पण्डितका अनुसार, भिडियो कन्फरेन्सका क्रममा आईडीएफका अधिकारीले भनेका थिए, “विपिन इज नो मोर।” Read More...