काम नगर्ने ठेकेदारमाथि सरकारको कडाइ, २२ ठेक्का खारेज
जलस्रोत तथा सिँचाइ विभागका अनुसार हाल विभागअन्तर्गत २ सय १५ वटा चालू ठेक्का छन् । तीमध्ये ३३ वटा ठेक्का समस्याग्रस्त देखिएकोमा हालसम्म २२ वटा ठेक्का तोडिएको हाे ।
Read More...
Read More...