News गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रलाई सहयोग सामग्री प्रदान Ajay Sahani ४ बैशाख २०८२, बिहीबार १४:०८ 0 कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रलाई सेवाग्राहीहरूले सामग्री सहयोग गरेका हुन। Read More...
News चन्द्रौटामा राहदानी सेवा सुरु, स्थानीय उत्साहित Ajay Sahani ३ बैशाख २०८२, बुधबार २१:०३ 0 शिवराज, बिजयनगर र कृष्णनगर क्षेत्रका बासिन्दालाई राहदानी बनाउन, तौलिहवा पुग्नु पर्ने बाध्यताकाे अन्तय भएकाे छ । Read More...
News सांसद सुमना श्रेष्ठ: प्रधानमन्त्रीको शैली “तानाशाही” Ajay Sahani ३ बैशाख २०८२, बुधबार २०:४३ 0 सरकारले नयाँ पुस्तामाथि आक्रमण गरिरहेको र प्रधानमन्त्रीको विश्वसनीयता घट्दै गएको उनको दाबी छ। Read More...
कृषि कपिलवस्तुमा जिरो टिल प्रविधिले गहुँ उत्पादनमा उत्साहजनक सफलता Ajay Sahani ३ बैशाख २०८२, बुधबार १७:२७ 0 खेतको धान काटेर सकेपछि खनजोत नगरी जिरो टिल सिड ड्रिल मेसिनको सहायताले गहुँ छर्ने प्रविधिलाई शून्य जोताई प्रविधि भनिन्छ । Read More...
News माओवादीकाे हुलाकी मार्ग केन्द्रित जागरण अभियान फेरी सुरू Ajay Sahani ३ बैशाख २०८२, बुधबार १७:१८ 0 माओवादी केन्द्रले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई पश्चिम नवलपरासीमा निरन्तरता दिएको छ। Read More...
News नाकामा कडाइमा: भन्सार राजस्व बढाउने प्रयास Ajay Sahani ३ बैशाख २०८२, बुधबार १७:१० 0 दैनिक उपभोग्य सामग्रीसहित अन्य खाद्यवस्तु आयातले भन्सार राजस्व र नेपालगन्जको व्यापारमा असर पार्न थालेपछि यस्तो कदम चालिएको हो। Read More...
News भारु सँगको स्थिर विनिमय दर हटाउने विषयमा हतार नगर्न विज्ञकाे सुझाव Ajay Sahani ३ बैशाख २०८२, बुधबार १६:५६ 0 लामो समयदेखि कायम स्थिर विनिमय दरले मौद्रिक नीतिको प्रभावकारिता घटाएको छ र वित्तीय प्रणालीमा ब्याजदर अस्थिरता बढाएको सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बतार्काे छ । Read More...
News विमानस्थलमा ७ किलाे गाँजासहित भारतीय नागरिक पक्राउ Ajay Sahani २ बैशाख २०८२, मंगलवार २०:५५ 0 थाई एयरको उडानमार्फत बैंकक हुँदै काठमाडौँ आएका थिए। Read More...
News आदेश जारी गर्दै दाङस्थित बबई नदीमा मोटर बोटिङमा राेक Ajay Sahani २ बैशाख २०८२, मंगलवार २०:४९ 0 दर्ता नगरी मोटर बोटिङ गरेको र नदीमा समेत अवैध पानीको बहाब रोकिएको भन्दै प्रशासनले रोक लगाएको छ । Read More...
News घट्यो पेट्रोल-डिजेलको भाउ Ajay Sahani २ बैशाख २०८२, मंगलवार २०:४५ 0 घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। Read More...