News अर्घाखाँची बस दुर्घटनाः मृतक चार, पाँच जनाको अवस्था गम्भीर Ajay Sahani १२ चैत्र २०८१, बुधबार २०:२० 0 नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि गएको बस फर्किने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो। Read More...
News गुल्मीमा बाँदर धपाउने विद्युतीय तारले लियो महिलाको ज्यान Ajay Sahani १२ चैत्र २०८१, बुधबार १६:३० 0 उनका श्रीमान् ले आफ्नै बारीमा बाँदर धपाउनका लागि विद्युतीय तार जडान गरेका थिए। Read More...
News नेपालको खानेतेल निर्यात उछालमा, व्यापार घाटा यथावत् Ajay Sahani १२ चैत्र २०८१, बुधबार १६:२४ 0 विदेशबाट कच्चा तेल आयात गरी प्रशोधनपछि मूल्य अभिवृद्धि गरेर निर्यात गर्दा व्यापार वृद्धिमा उल्लेख्य योगदान देखिएको छ। Read More...
News नेपाल विद्युत् प्राधिकरण घेर्न पुगेका युवामाथि प्रहरीको लाठी Ajay Sahani १२ चैत्र २०८१, बुधबार १६:१६ 0 घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको र ऊर्जा क्षेत्रमा सुधार आएको भन्दै उनको बर्खास्तीप्रति असन्तोष जनाइएको छ। Read More...
News कपिलवस्तुकाे विजयनगरमा जातिय विवादमा कुटपिट गर्ने एक जना पक्राउ Ajay Sahani १२ चैत्र २०८१, बुधबार १४:१५ 0 चैत २ गते सामान्य विवादका क्रममा नन्दलाल कुर्मी र उनका परिवारले सुकुना खटिकमाथि कुटपिट गरेका थिए। Read More...
News बसाईंसराई दर भयावह, गाउँ बुढ्यौलीमय, तराईमा जनसंख्या चाप Ajay Sahani ११ चैत्र २०८१, मंगलवार १९:५६ 0 पछिल्लो दस वर्षमा पहाडबाट ३२ प्रतिशत, तराईबाट २८.९ प्रतिशत, र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक अन्यत्र सरेका छन्। Read More...
News राष्ट्रिय क्रिकेट टोलीले एक सातामा नयाँ प्रशिक्षक पाउने Ajay Sahani ११ चैत्र २०८१, मंगलवार १९:४० 0 प्रशिक्षकका लागि आवेदन परेको ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरिएको उल्लेख गरेको छ । Read More...
News त्रिशुलीमा खस्यो कोइला बोकेको ट्रक, चालकको मृत्यु Ajay Sahani ११ चैत्र २०८१, मंगलवार १३:२९ 0 कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो । Read More...
News ऊर्जामन्त्री खड्काको पुत्ला दहन Ajay Sahani ११ चैत्र २०८१, मंगलवार १३:२१ 0 खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजीसमेत गरेका छन् । Read More...
News दाङको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन Ajay Sahani ११ चैत्र २०८१, मंगलवार १३:१४ 0 आगो नियन्त्रणका लागि दाङ लगायत बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीबाट ल्याइएको ८ वटा दमकले आगो निभाइरहे पनी गो नियन्त्रण अझै नियन्त्रणमा आउन सकेको छैन। Read More...