News कपिलवस्तुमा भरुवा बन्दुक सहित एक जना पक्राउ Ajay Sahani २९ चैत्र २०८१, शनिबार १६:२२ 0 कपिलवस्तुमा लागुऔषध अनुसन्धानको क्रममा एक जना व्यक्तिलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ। Read More...
News बिहार र उत्तर प्रदेशमा चट्याङ लागेर २ दिनमै ७९ जनाको मृत्यु Ajay Sahani २९ चैत्र २०८१, शनिबार १६:१३ 0 गत वर्ष मात्रै भारतभरि १,९०० जनाले चट्याङका कारण ज्यान गुमाएका थिए। Read More...
News आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने Ajay Sahani २८ चैत्र २०८१, शुक्रबार १३:३३ 0 शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए । Read More...
News बुद्धभूमिका बासिन्दालाई लालपुर्जाको खुसी : पुस्तौँदेखिको प्रतीक्षा टुंगियो Ajay Sahani २८ चैत्र २०८१, शुक्रबार १३:२३ 0 पुस्तौँदेखि जमिन भोगचलन गर्दै आएका तर कानुनी रूपमा अधिकार प्राप्त गर्न नसकेका बुद्धभूमि नगरपालिकामा ८३८ जनालाई लालपुर्जा वितरण गरिएको हाे । Read More...
News राति चलेको हावाहुरीले गुल्मीमा ३६ लाखभन्दा बढीको क्षति Ajay Sahani २७ चैत्र २०८१, बिहीबार २०:१२ 0 बुधबार राति चलेको तेज हावाहुरीले गुल्मी जिल्लामा ३६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको छ Read More...
News चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते Ajay Sahani २७ चैत्र २०८१, बिहीबार ११:३१ 0 बुधवार राति चट्याङ परेको चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते Read More...
News सुनको मूल्यमा नयाँ किर्तिमान, एकैदिन तोलामा ५ हजार ७ सयले बढ्याे Ajay Sahani २७ चैत्र २०८१, बिहीबार ११:२० 0 आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ कायम छ । Read More...
News लुम्बिनी प्रदेशसहित देशभर वर्षा, प्रदुषणबाट राहत Ajay Sahani २७ चैत्र २०८१, बिहीबार १०:५७ 0 आजको दिन देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरैजसो ठाउँमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। Read More...
News उद्योगहरूबाट विद्युत् बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन Ajay Sahani २६ चैत्र २०८१, बुधबार २०:२३ 0 वि.सं. २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगहरूलाई ट्रङ्कलाइन तथा डेडिकेटेड लाइनमार्फत विद्युत् आपूर्ति गरिएको थियो। Read More...
News माैरीकाे आक्रमणबाट युवककाे मृत्यु Ajay Sahani २६ चैत्र २०८१, बुधबार २०:१५ 0 बाटोमा हिंडिरहेको अवस्थामा अचानक भिरबाट झरेको मौरीले टोकेको थियो। Read More...