अवैध रुपमा सञ्चालित रकम कारोबार (हुन्डी) मा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंबाट दुई जनालाई ४० लाख रुपैयाँभन्दा बढी नगदसहित पक्राउ गरेको छ। Read More...
भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि त्यसको असर नेपालमा नपरोस् भन्ने उद्देश्यले नेपाली सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। Read More...
“क्याम्पसलाई राजनीति मुक्त बनाएर विशुद्ध शिक्षाको थलो बनाउने मेरो लक्ष्य हो,” त्रिपाठीले भने, “शिक्षाको गुणस्तर वृद्धि र क्याम्पसको पुनरुत्थानका लागि म पूर्णतः समर्पित छु।” Read More...