News सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ Ajay Sahani २० चैत्र २०८१, बिहीबार १७:०९ 0 सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । Read More...
News जङ्गली हात्ती मृतावस्थामा फेला Ajay Sahani २० चैत्र २०८१, बिहीबार १७:०२ 0 सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा फेला परेको हो । Read More...
News खेलकुदमा राजनीतिक भागबन्डा Ajay Sahani १९ चैत्र २०८१, बुधबार २०:४४ 0 नेपाली कांग्रेसले ६ जिल्लामा अध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी पाएको छ, भने एमालेले ५ जिल्लामा यी पदहरू प्राप्त गरेको छ। Read More...
News तीनकुने घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले १०–१० लाख दिने Ajay Sahani १९ चैत्र २०८१, बुधबार १७:०६ 0 राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । Read More...
News सुक्खा र कडा गर्मीले डढेलो बढ्दा वायु प्रदूषण भयावह बन्दै Ajay Sahani १९ चैत्र २०८१, बुधबार ११:४८ 0 नेपालको वायुगुणस्तर मापन गर्ने निकायहरूका अनुसार पछिल्लो केही सातायता विभिन्न स्थानमा प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको छ। Read More...
आर्थिक ५०० रुपैयाँसम्मकाे रकम ट्रान्सफरमा शुल्क नलाग्ने Ajay Sahani १९ चैत्र २०८१, बुधबार ११:३८ 0 मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसमार्फत ५०० रुपैयाँसम्मको रकम ट्रान्सफर गर्न अब कुनै शुल्क नलाग्ने भएकाे छ । Read More...
News सीमाबाट अनियन्त्रित कुखुरा तस्करी,पोल्ट्री व्यवसायी संकटमा Ajay Sahani १८ चैत्र २०८१, मंगलवार २१:१६ 0 व्यवसायीहरूले आफ्नो लगानी जोखिममा परेको भन्दै अवैध आयात रोक्न स्वयं सीमामा खटिन थालेका छन्। Read More...
News एक सय ६६ जना नेपाली बन्दीलाई युएईले दियाे आम माफी Ajay Sahani १८ चैत्र २०८१, मंगलवार १६:३० 0 ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकाे परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएकाे छ । Read More...
News सांसद सोबिता गौतमद्वारा गृहमन्त्रीको राजीनामा माग Ajay Sahani १८ चैत्र २०८१, मंगलवार १६:२४ 0 सरकारले लापरबाही गरेको छ, गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मेवारी लिन सकेनन्, त्यसैले उहाँले पद त्याग्नुपर्छ,’ उनले भनिन्। Read More...
News सभामुख घिमिरेद्वारा लामिछानेको निलम्बन फुकुवामा असमर्थता Ajay Sahani १८ चैत्र २०८१, मंगलवार १३:१३ 0 लामिछानेले संसद्को विषय संसद्बाटै समाधान गर्नुपर्ने भन्दै अपिल गरे पनि सभामुखले यस्तो कदमले भविष्यमा प्रतिशोधको माध्यम बन्न सक्ने चेतावनी दिए। Read More...