News हाईटेन्सन तारबाट करेन्ट लागेर जंगली हात्तीको मृत्यु Ajay Sahani २१ जेष्ठ २०८२, मंगलवार १०:४५ 0 करेन्ट लागेर हात्तीको सुँड र एक दांत जलेको अवस्थामा भेटिएको र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। Read More...
स्वास्थ्य भारतमा फेरि फैलिन थाल्यो कोरोना, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु Ajay Sahani २० जेष्ठ २०८२, सोमबार १४:१७ 0 भारतमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३,९६१ पुगेको छ भने पछिल्ला २४ घण्टामा चार जनाको मृत्यु समेत भएको छ । Read More...
News कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १८:११ 0 कमल थापालाई भेट्न भन्दै पुगेका राप्रपा सांसद दीपक सिंहलाई पनि प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको छ। Read More...
समाचार १५ दिन छिटो प्रवेश गरेकाे मनसुन एक साता ‘ब्रेक’ मा ☀️🌧️ Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १८:०६ 0 🔔 निष्क्रिय मनसुनका बीच तापक्रम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूको आग्रह छ । Read More...
राजनीति राजावादी विरूद प्रतिवादका लागी कार्यकर्तालाई तयार रहन प्रचण्डको निर्देशन Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १७:५९ 0 वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले हालको राजनीतिक परिस्थिति प्रति सचेत रहन आग्रह गरेका हुन। Read More...
आर्थिक ५ लाख भारतीय रुपैयाँसहित नेपाल प्रवेश गर्ने दुई जना पक्राउ Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १०:४० 0 गाडी जाँच गर्दा ५ सय दरका ६ सय थान र २ सय दरका एक हजार थान नोटसहित जम्मा ५ लाख भारतीय रुपैयाँ फेला परेको हो। Read More...
समाचार पुर्वबाट प्रवेश गरेकाे मनसुन देशभर फैलिन केही दिन लाग्ने,ठूलो पानी नपर्ने Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १०:३३ 0 आज देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहे पनि ठूलो वर्षा हुने संकेत देखिएको छैन। Read More...
समाजिक बद्रीनारायण धाम प्राणप्रतिष्ठाबाट रु ४ करोडभन्दा बढी संकलन Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १०:१८ 0 वैशाख १९ गतेदेखि २७ गतेसम्म आयोजित धार्मिक अनुष्ठानमा दान, कलश बिक्री, तथा दान पेटिका मार्फत उक्त रकम संकलन भएको हाे । Read More...
समाचार ४ जना बालिका ४ दिन देखी बेपता Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १०:११ 0 उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । Read More...
राजनीति “एमालेको झोला बोकेकोमा गर्व छ” – अध्यक्ष ओली Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १०:०५ 0 ओलीले आफूलाई "झोले" भन्ने आलोचना हुँदा पनि त्यसलाई नकारात्मक रूपमा नलिने उल्लेख गरे। Read More...