News आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने Ajay Sahani २८ चैत्र २०८१, शुक्रबार १३:३३ 0 शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए । Read More...
News बुद्धभूमिका बासिन्दालाई लालपुर्जाको खुसी : पुस्तौँदेखिको प्रतीक्षा टुंगियो Ajay Sahani २८ चैत्र २०८१, शुक्रबार १३:२३ 0 पुस्तौँदेखि जमिन भोगचलन गर्दै आएका तर कानुनी रूपमा अधिकार प्राप्त गर्न नसकेका बुद्धभूमि नगरपालिकामा ८३८ जनालाई लालपुर्जा वितरण गरिएको हाे । Read More...
News राति चलेको हावाहुरीले गुल्मीमा ३६ लाखभन्दा बढीको क्षति Ajay Sahani २७ चैत्र २०८१, बिहीबार २०:१२ 0 बुधबार राति चलेको तेज हावाहुरीले गुल्मी जिल्लामा ३६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको छ Read More...
News चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते Ajay Sahani २७ चैत्र २०८१, बिहीबार ११:३१ 0 बुधवार राति चट्याङ परेको चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते Read More...
News सुनको मूल्यमा नयाँ किर्तिमान, एकैदिन तोलामा ५ हजार ७ सयले बढ्याे Ajay Sahani २७ चैत्र २०८१, बिहीबार ११:२० 0 आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ कायम छ । Read More...
News लुम्बिनी प्रदेशसहित देशभर वर्षा, प्रदुषणबाट राहत Ajay Sahani २७ चैत्र २०८१, बिहीबार १०:५७ 0 आजको दिन देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरैजसो ठाउँमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। Read More...
News उद्योगहरूबाट विद्युत् बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन Ajay Sahani २६ चैत्र २०८१, बुधबार २०:२३ 0 वि.सं. २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगहरूलाई ट्रङ्कलाइन तथा डेडिकेटेड लाइनमार्फत विद्युत् आपूर्ति गरिएको थियो। Read More...
News माैरीकाे आक्रमणबाट युवककाे मृत्यु Ajay Sahani २६ चैत्र २०८१, बुधबार २०:१५ 0 बाटोमा हिंडिरहेको अवस्थामा अचानक भिरबाट झरेको मौरीले टोकेको थियो। Read More...
News अबको एजेन्डा समाजवादी क्रान्ति: खनाल Ajay Sahani २६ चैत्र २०८१, बुधबार १५:४२ 0 बैठकलाई सम्बोधन गर्दै चक्रपाणी खनाल ‘बलदेव’ ले समाजवादी क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी माओवादीकै रहेको बताएका छन। Read More...
News पाणिनि तपोभूमि सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री ओली उद्घाटनका लागि अर्घाखाँची पुग्दै Ajay Sahani २६ चैत्र २०८१, बुधबार ११:३६ 0 संस्कृत व्याकरणका जनक मानिने पाणिनि ऋषिको तपोस्थली अर्घाखाँचीको पाणिनिमा आजदेखि दुई दिने ‘पाणिनि तपोभूमि सम्मेलन’ सुरु हुँदैछ। Read More...