News कोरिया जान नपाएका भाषा परीक्षा उत्तीर्ण युवाहरूको ईपीएस शाखामा धर्ना Ajay Sahani २२ बैशाख २०८२, सोमबार १४:३२ 0 पानीजहाज निर्माण क्षेत्रमा काम गर्नका लागि परीक्षा पास गरेका करिब ४ हजार जनामध्ये केवल ४ सय जति मात्र कोरिया जान सफल भएका छन्। Read More...
बिशेष मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने Ajay Sahani २२ बैशाख २०८२, सोमबार ११:१२ 0 मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने जनाइएकाे छ । Read More...
News कपिलवस्तुमा निलगाईको शिकार गर्ने युवक हतियारसहित पक्राउ Ajay Sahani २१ बैशाख २०८२, आईतवार १८:१७ 0 स्थानीयवासीको सहयोगमा शिकारीलाई महाराजगञ्ज–६, सानो बुटहनियास्थित एक उखुबारीबाट नियन्त्रणमा लिएको हो। Read More...
News सीता जयन्तीकाे अवसरमा मङ्गलबार प्रदेशभर सार्वजनिक विदा Ajay Sahani २१ बैशाख २०८२, आईतवार १६:४६ 0 आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ। Read More...
News निरन्तरको वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ पूर्ण अवरुद्ध Ajay Sahani २१ बैशाख २०८२, आईतवार १२:०९ 0 राति ११ बजेदेखि बिहान ५ बजेसम्म नियमित बन्द हुने यो खण्ड वर्षाका कारण थप अवरुद्ध भएको हो। Read More...
News गोरुको मासुसहित पाँच जना पक्राउ Ajay Sahani २१ बैशाख २०८२, आईतवार १२:०२ 0 राति करिब १ बजे करिब १५० केजी मासुसहित पाँच जना पक्राउ परेका हुन्। Read More...
बिशेष कपिलवस्तुमा २५६९औं बुद्धजयन्ती भव्य रूपमा मनाइने, पाँचदिने कार्यक्रम सार्वजनिक Ajay Sahani २० बैशाख २०८२, शनिबार २०:४० 0 शोभायात्रा तौलिहवाको जमुहार पुलबाट सुरु भई प्रशासन चोक हुँदै तिलौराकोटसम्म पुग्नेछ। Read More...
अन्तर्राष्ट्रिय सीमावर्ती तनाव : भारत–पाक सीमा नजिकका १५ सय बासिन्दा विस्थापित Ajay Sahani २० बैशाख २०८२, शनिबार १८:०१ 0 विशेषगरी चेनाब नदीको किनारमा अवस्थित सेन्थ बस्तीका करिब १५०० मानिसहरूले आफ्ना परिवारलाई सुरक्षित स्थानतर्फ सार्न थालेका छन्। Read More...
News मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भिरबाट लडेर युवकको मृत्यु Ajay Sahani २० बैशाख २०८२, शनिबार १४:५४ 0 शव अझै निकाल्न नसकिएको र घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्धार कार्य थालेको छ। Read More...
News महाकाली किनारमा भारतीय तटबन्ध, नेपाली भूभाग अतिक्रमणको आरोपमा विरोध Ajay Sahani २० बैशाख २०८२, शनिबार १४:४१ 0 नेपाली भूभागमा भारतले एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै स्थानीय राजनीतिक दल र बासिन्दाले कडा विरोध गरेका छन्। Read More...