कृष्णनगरमा प्रहरीद्वारा अबैध चामल बरामद
कृष्णनगर , पुष ११ईलाका प्रहरी कार्यालय कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको हो । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवबाट चामल प्रहरीले बरामद गरेको हो ।
!-->!-->!-->…
Read More...
Read More...