Browsing Category

आर्थिक

सहकारी पीडितहरूको माइतीघर मण्डलामा अर्धनग्न चेतावनी प्रदर्शन

सहकारी संस्थाबाट ठगिएका पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छ ।
Read More...

विमानस्थल होइन, भ्रष्टाचारको मैदान — सांसद प्रेम आले

पोखरा एयरपोर्टको भ्रष्टाचार ट्रेलर हो, खास भ्रष्टाचार भैरहवामा भएको प्रेम आले प्रतिनिधिसभाको बैठकमा बताएका छन ।
Read More...

कपिलवस्तुमा स्रोत नखुलेको ठूलो रकम फेला, भारतीय नागरिकसँग हुन्डी कारोबारको आशंका

बरामद नगदसँगै प्रहरीले पैसा गन्ने मेसिन, मोबाइल फोन र विभिन्न संदेहास्पद कागजात पनि नियन्त्रणमा लिएको छ
Read More...

भारतले गण्डक नहर बन्द गर्दा विद्युत् उत्पादन डेढ महिनादेखि ठप्प, करोडौंको घाटा

उपकरणहरू मर्मत नहुँदा १५ मेगावाट क्षमताको यो केन्द्र हाल चारदेखि साढे चार मेगावाटमात्रै उत्पादन गरिरहेको थियाे ।
Read More...

नेपालमा एमसीसी परियोजना पूर्णतया बन्द, विभिन्न भौतिक परियोजना अलपत्र

एमसीसी अन्तर्गत नेपाललाई प्रदान गरिन लागेको ५० करोड डलरको सहयोग अब रद्द हुने भएको छ।
Read More...

रुपन्देहीमा बेमौसमी वर्षाले ७ करोडको काँचो इँटा नष्ट, व्यवसायी मारमा

वर्षाका कारण करिब दुई करोड ५० लाख गोटा काँचो इँटा नष्ट भएको छ, जसको अनुमानित मूल्य साढे सात करोड रुपैयाँभन्दा बढी रहेको छ।
Read More...

भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकले ६ लाख सम्म ल्याउन पाउने, व्यापार र पर्यटनमा सकारात्मक प्रभावको…

आइतबारदेखि लागू गरिएको यो नयाँ व्यवस्थाले सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Read More...

कपिलवस्तुमा जिरो टिल प्रविधिले गहुँ उत्पादनमा उत्साहजनक सफलता

खेतको धान काटेर सकेपछि खनजोत नगरी जिरो टिल सिड ड्रिल मेसिनको सहायताले गहुँ छर्ने प्रविधिलाई शून्य जोताई प्रविधि भनिन्छ ।
Read More...

नाकामा कडाइमा: भन्सार राजस्व बढाउने प्रयास

दैनिक उपभोग्य सामग्रीसहित अन्य खाद्यवस्तु आयातले भन्सार राजस्व र नेपालगन्जको व्यापारमा असर पार्न थालेपछि यस्तो कदम चालिएको हो।
Read More...

भारु सँगको स्थिर विनिमय दर हटाउने विषयमा हतार नगर्न विज्ञकाे सुझाव

लामो समयदेखि कायम स्थिर विनिमय दरले मौद्रिक नीतिको प्रभावकारिता घटाएको छ र वित्तीय प्रणालीमा ब्याजदर अस्थिरता बढाएको सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बतार्काे छ ।
Read More...