Browsing Category

समाचार

दीपक मनाङे सर्वोच्च अदालतको फैसलापछि पदमुक्त

अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई कैद सजाय भोगेका कारण उनी उम्मेदवार बन्नै अयोग्य रहेको ठहर गरेको हो।
Read More...

नेपाल–भारत नाकामा पुनः कोरोना परीक्षण सुरु

भारतबाट नेपाल फर्किने नेपाली र नेपाल आउने भारतीयमाथि शङ्कास्पद व्यक्तिको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
Read More...

विद्युत् कटौतीले आक्रोशित उपभोक्ताले गरे वितरण केन्द्र घेराउ

प्रमुख अनुपस्थित भएपछि प्रदर्शनकारीले मिटर बक्सको एमसिबि बन्द गराउँदै कार्यालय भवनलाई केही समय विद्युत् बिहीन बनाए।
Read More...

लुकाई राखेको २३ लाख बराबरको लत्ताकपडा बरामद

भारतबाट अवैधरुपले ल्याएर लुकाई छिपाई गोदाममा राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले छापा मारेको थियो ।
Read More...

महाकाली पुल बन्द, नेपाल–भारत आवागमन अवरुद्ध

भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुल बन्द गरेको छ। यसले दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको आवागमन अवरुद्ध भएको छ।
Read More...