Browsing Category

समाजिक

मोहन वैद्य एक हप्तादेखि अस्पतालमा

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ स्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
Read More...

कपिलवस्तुका कृषक द्वारा युरिया, डिएपी र पोटास पर्याप्त उपलब्ध गराउन ज्ञापनपत्र

कृषकहरूले सरकारलाई "मुखले कृषि प्रोत्साहनको कुरा गर्ने तर व्यवहारमा मलसमेत दिन नसक्ने" भन्दै आक्रोश व्यक्त गरेका छन्।
Read More...

११६ औं भवानी भिक्षु जयन्तीको अवसरमा साहित्यकार सम्मानित

अवधी साहित्यकार श्याम प्रकाशलाल श्रीवास्तवलाई “भवानी भिक्षु स्मृति पुरस्कार” प्रदान तथा वरिष्ठ साहित्यकार हरिराज शर्मालाई कदर पत्रद्वारा सम्मानित गरिएको छ।
Read More...

हाईटेन्सन तारबाट करेन्ट लागेर जंगली हात्तीको मृत्यु

करेन्ट लागेर हात्तीको सुँड र एक दांत जलेको अवस्थामा भेटिएको र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
Read More...

बद्रीनारायण धाम प्राणप्रतिष्ठाबाट रु ४ करोडभन्दा बढी संकलन

वैशाख १९ गतेदेखि २७ गतेसम्म आयोजित धार्मिक अनुष्ठानमा दान, कलश बिक्री, तथा दान पेटिका मार्फत उक्त रकम संकलन भएको हाे ।
Read More...

आलमलाई सफाइ दिने दुई न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

जिल्ला अदालतले विभिन्न प्रमाणहरूका आधारमा व्यक्तिको हत्या गरिएको ठहरसमेत गरेको थियो।
Read More...

जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा लिन तयारीका लागि कायकर्तालाई ओलीकाे ठाडाे निर्देशन

तपाईहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनु पर्दछ, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैनः प्रधानमन्त्री केपी शर्मा ओली
Read More...