Browsing Category
समाजिक
कृष्णनगरमा बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु
कपिलवस्तु , बैशाख २१जिल्लाको कृष्णनगर नगरपालिका ११ झिंगहा आर.टि.ओ. सडकमा बसले ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच.!-->!-->!-->…
Read More...
Read More...
ट्राफिक कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
उत्तमकुमार थापा , बझाङजिल्ला ट्राफिक कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बझाङ जिल्लाकाे सिमखेतमा रहेको जिल्ला ट्राफिक कार्यालय लाई काेभिड १९ बाट बच्न आज एक!-->!-->!-->…
Read More...
Read More...
कोभिड -१९ नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल अग्र स्थानमा
शहबाज खान/कपिलवस्तुकोभिड १९ को संक्रमण बढे संगै भारतबाट नेपाल भित्रिने नेपालीहरुको संख्या दिन प्रति दिन बढिरहेको छ । भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका!-->!-->!-->…
Read More...
Read More...
थलारा गाउँपालीकाकाे बादी समुदायलाई राहत वितरण
उत्तमकुमार थापा , बझाङथलारा गाउँपालीकाे बादी समुदायमा अाज राहत वितरण गरिएको छ ।
जिल्लाकाे थलारा गाउँपालीका वडा नम्बर पाचमा रहेका बादि समुदायहरुलाई!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
बझाङमा स्थानीय जनगणना कार्यालय स्थापना
उत्तमकुमार थापा , बझाङसुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ ।
जिल्ला जनगणना कार्यालय राखेपछि दाेस्राे चरणमा विभिन्न स्थानीय तहमा!-->!-->!-->!-->!-->…
Read More...
Read More...
नेपाल-भारत मैत्री संघको केन्द्रिय कार्यसमितिको शपथ ग्रहण सम्पन्न
काठमाडौं , बैशख ४नेपाल-भारत मैत्री संघको केन्द्रिय कार्यसमितिको नव निर्वाचित सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं स्थित गौशालामा हिजो शुक्रबार सम्पन्न!-->!-->!-->!-->!-->…
Read More...
Read More...
सतभरामा रहेको श्री समय माता मन्दिरमा नवमीका दिन भण्डारा तथा प्रसाद वितरण हुने
कृष्णनगर, बैशाख ५कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। बैशाख ८ गते बुधवार!-->!-->!-->…
Read More...
Read More...
गरिवलाई कसले हेर्ने,खेती बाझाे हुदा कसरी पेटपाल्ने भन्ने चिन्ता
उत्तम कुमार थापा , बझाङखप्तड छान्ना गाउँपालीकाकाे वडा नम्बर ५ छात्रबस्ति गाउँमा रहेको सिचाइ कुलाे भत्किएको छ ।
विगत लामो समय अगाडि सिचाइ नहर भत्किदा कृषकहरुले खेति!-->!-->!-->!-->!-->…
Read More...
Read More...
३ महिने जनरल कुक तालिमको उद्वघाटन
उत्तम कुमार थापाधनगढी उपमहानगरपालिका, कैलालि युरोपियन यूनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको तीन महिने तालिमकाे उद्घघाटन गरिएको छ ।धनगढी!-->!-->!-->…
Read More...
Read More...
महाराजगन्जमा जनजागरण एवम् शुभकामना आदानप्रदान कार्यक्रम हुने
अभिषेक यादव, कपिलवस्तु , चैत २८कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका १ मा रहेको हिन्दु युवा शक्ति कपिलवस्तु ले आयोजना गर्न लागेको हिन्दु जागरण तथा नयाँ बर्षको!-->!-->!-->…
Read More...
Read More...