Browsing Category

स्वास्थ्य

कपिलवस्तु वडा नं. १ का सुत्केरी महिलालाई स्वास्थ्य सुरक्षाका लागि झुल वितरण

स्वास्थ्य सचेतना र सुरक्षालाई प्राथमिकतामा राख्दै यो अभियान अन्तर्गत वडाका २०० सुत्केरी महिलालाई झुल वितरण गर्ने योजना रहेको जनाइएकाे छ।
Read More...

केदारनाथबाट फर्किंदै गरेकाे हेलिकप्टर दुर्घटना,५ जनाको मृत्यु

भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
Read More...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दाे

केवल ९ दिनको अवधिमा ५८ जनाले ज्यान गुमाएका छन् भने पछिल्ला दुई हप्तामा संक्रमितको संख्या २३ गुणाले वृद्धि भएको छ।
Read More...

साउदी अरबको चर्को गर्मीमा हज यात्राका क्रममा १३ इरानी तीर्थयात्रीको मृत्यु

हालैका दिनमा ती क्षेत्रहरूमा तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। गर्मीका कारण थकान, डिहाइड्रेशन, र गर्मी प्रहारजस्ता स्वास्थ्य समस्याहरूले तीर्थयात्रामा ठूलो असर पारेको छ।
Read More...

मोहन वैद्य एक हप्तादेखि अस्पतालमा

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ स्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
Read More...

नदीमा डुबेर एक किशोरीको मृत्यु, दुई बालबालिका अझै बेपत्ता

ठुली भेरी नदीमा पौडी खेल्ने क्रममा एक किशोरीको ज्यान गएको छ भने दुई बालबालिका बेपत्ता भएका छन्।
Read More...

सर्पकाे टाेकाईबाट वन कार्यालयका कर्मचारीको मृत्यु

गएराति करिब १ बजे सुतिरहेको अवस्थामा महतोको पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक सर्पले डसेको थियो।
Read More...

बुटवलमा अवैध रूपमा सञ्चालित ८ मेडिकल क्लिनिक र ल्याब बन्द

गम्भीर लापरबाही देखिएपछि बुटवलको मुख्य बजारमा सञ्चालित ८ वटा मेडिकल क्लिनिक र ल्याबहरूलाई सम्बन्धित निकायले बिहीबार बन्द गराएको हाे।
Read More...

🔴अत्यधिक विषादी भेटिएको ७० केजी बोडी गाडेर नष्ट

एग्रोभेट पसलहरू मनपरी औषधी बिक्री गर्दै किसानले बढी उत्पादनका लागि अत्यधिक विषादी प्रयोग गर्दै उपभोक्ता सर्लक्क परेको तरकारी खोज्दै स्थानीय तहको कमजोर निगरानी
Read More...

कपिलवस्तु नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा

"पूर्ण खोप, सुरक्षित भविष्य" नारासहित कपिलवस्तु नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा भएकाे हाे ।
Read More...